
साओ पाउलो, २६ फागुन : ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना

आसुनसिओन, २६ फागुन : ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उहाँका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गर्नु भएको छ । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका

केप टाउन, दक्षिण अफ्रिका, २५ फागुन : दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु

तेहरान, २५ फागुन : इरानी वायुसेवा प्रदायक ‘इरान एअर’ले अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि उडानहरू नगर्ने आइतबार घोषणा गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण भइरहेको समय इरानले उक्त

भियाना, २५ फागुन : आइतबार ‘अपर अष्ट्रिया’को हिमाली क्षेत्रमा हिमपहिरो जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ । मृत्यु हुनेमा हिउमा खेलिने खेलका लागि त्यहाँ पुगेका चेक

पेरिस, २५ फागुन : विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण

दमास्कस, २५ फागुन : सिरियामा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीले आइतबार जनाएका छन् । एउटा

मुम्बई, २५ फागुन : भारतको समस्याग्रस्त घोषणा गरिएको “यस बैंक”का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै

काबुल, २५ फागुन : अफगानिस्तानस्थित राष्ट्रसंघीय सहायता नियोग (युनामा) ले अफगान शान्ति वार्तामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सम्पूर्ण पक्षलाई आग्रह गरेको छ । युनामाद्वारा जारी वक्तव्यमा अन्तर–अफगान शान्ति वार्तामा पछिल्ला

रोम, २५ फागुन : इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम