
भोपाल, मध्य प्रदेश, २७ फागुन : मध्यप्रदेशमा भारतीय काँग्रेसको तर्फबाट लामो समय मध्य प्रदेशमा नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाद्वारा मङ्गलबार राजीनामा दिनुभएको छ । सिन्धयाको राजीनामासँगै यस राज्यबाट संसदमा प्रतिनिधित्व

बेइजिङ, २७ फागुन : कोभिड–१९ सङ्क्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मङ्गलबार जनाएको छ । यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा

वुहान, चीन, २ ७ फागुन : चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीनमा कोरोना भाइरसको सङ्क्रमणको माहामारी फैलिएको सहर वुहानका वासिन्दा र सङ्क्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीहरूलाई भेट

बेरूत, २६ फागुन : लेवनानको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीद्वारा साउदी अरब, कुबेत र कतारका लागि भर्दै आएका उडान अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी

बर्लिन, २६ फागुन : जर्मनीको अनुदारवादी दलहरूको गठबन्धन (सीडीयू÷सीएसयू) र समाजवादी प्रजातान्त्रिक दल (एसपीडी) ले ग्रीसका शरणार्थी शिविरमा बेसहारा बनेका करिब एक हजारदेखि एक हजार ५०० बालबालिकालाई शरण दिने सोमबार

वाशिङ्टन, २६ फागुन : कोरोनाभाइरसको महामारीको बीचमा एक सुरक्षात्मक कदमको रूपमा दैनिक बजारमा नगदको प्रवाहलाई ५० अर्बबाट १५० अर्ब अमेरिकी डलर बनाउने अमेरिकी फेडरल रिजर्व बैंकको न्यूयोर्क शाखाले सोमबार घोषणा

काबुल, २६ फागुन : अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् सोमबार दिउँसो घानीले सपथग्रहण गरेको घोषणा गरेकै

कायरो, २६ फागुन : सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ । प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको

न्यूयोर्क, २६ फागुन : कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात्

वासिङ्टन, २६ फागुन : क्यालिफोर्निया राज्यकी सिनेटर कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिका आकाँक्षी जो बाइडेनलाई समर्थन गर्ने औपचारिक घोषणा गर्नु भएको छ । गत डिसेम्बरमै उम्मेदवारी परित्याग गर्नुभएकी ह्यारिसले बाइडेनलाई जिताउन