अन्तर्राष्ट्रिय

उच्च इरानी कमाण्डर सिरियाको राजधानीमा मारिए

दमास्कस, २४ फागुन : इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको शुक्रबार सिरियाको राजधानी दमास्कसमा गोली हानी मारिएको छ । गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको केही समय पहिले इराकमा भएको अमेरिकी

कोरोना भाइरसका कारण इटलीमा १९७ को मृत्यु  

रोम, २४ फागुन  : इटलीमा नयाँ कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विगत २४ घण्टामा थप ४९ भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यससँगै इटलीमा यस घातक भाइरसको सङ्क्रमणबाट

पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु

इस्लामावाद, पाकिस्तान, २४ फागुन : पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । मृत्यु हुनेमा महिला तथा

तालिवानी आक्रमणमा परी सात सर्वसाधारण मारिए

हेरात, अफगानिस्तान,२४ फागुन : तालिवान लडाकूहरुले गरेको आक्रमणमा परी शुक्रबार सातजनाको मृत्यु भएको छ । हेरात प्रान्तको कुशक रुबत साङ्गी जिल्लामा घटना भएको जिल्ला गभर्नर लालमोहम्मद ओमरजाइले शनिबार जानकारी दिनुभयो

साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ

रियाद, २४ फागुन : साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ । यी तीन जनालाई शुक्रबार बिहान नै पक्राउ गरिएको न्यूयोर्क

भारतमा कार र ट्र्याक्टर एकआपसमा ठोकिँदा ११ को मृत्यु, चार घाइते

मुजाफरपुर, बिहार, २४ फागुन : भारतमा भएको सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ । कार र ट्र्याक्टर एकआपसमा ठोकिँदा भएको सो दुर्घटनाका कारण अरु चार जना घाइते पनि

वर्षाका कारण रुवाण्डामा ५३ जनाको मृत्यु  

किगाली, २४ फागुन : वर्षाका कारण रुवाण्डमा यसवर्ष अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । गत जनवरीदेखि अहिलेसम्म उनीहरुको मृत्यु भएको आपत व्यवस्थापन मन्त्रालयले शुक्रबार जनाएको छ । वर्षा र

विश्वभर कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी, मृत्यु हुने ३ हजार ५०० 

वासिङ्टन, २४ फागुन : विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन

अफगानिस्तानमा भीडमा गोली प्रहार, ३१ को मृत्यु, ५५ घाइते

कावुल २३ फागुन : अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

रासायनिक कारखानामा ग्यास चुहावट हुँदा ७० जना अस्पताल भर्ना

कराँची, पाकिस्तान, २३ फागुन : पाकिस्तानको काराँचीस्थित कसिम क्षेत्रमा रासायनिक कारखानाबाट क्लोरिन ग्यास चुहावट भई ७० जना विरामी परेका छन् । उनीहरू सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको पाकिस्तानी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.