अन्तर्राष्ट्रिय

डेमोक्रेटिक प्राइमरीमा जो बाइडेनको फराकिलो अग्रता

वासिङ्टन, २१ फागुन : डेमोक्रेटिक पार्टीको “प्राइमरी” चुनावमा पूर्व उपराष्ट्रपति जो बाइडेनले फराकिलो अग्रता बनाउनु भएको छ । अमेरिकी संचार माध्यमहरुका अनुसार राष्ट्रपतिकी आकाँक्षी सिनेटर एलिजाबेथ वारेनलाई आफ्नै गृहराज्य म्यासाचुसेट्समा

स्टील उत्पादनमा तीन प्रतिशत कमी

नयाँ दिल्ली, २० फागुन : भारतमा सन् २०२० को जनवरीमा कच्चा स्टील उत्पादन कूल ९० लाख २८ हजार ८०० टनमा झरेको विश्व स्टील संघले जनाएको छ । यो अघिल्लो वर्षको

हुन्डाईको विक्री फेब्रुअरीमा १० प्रतिशत कम

नयाँ दिल्ली, २० फागुन : हुन्डाईको विक्रीमा गत महिना १०.३ प्रतिशतको गिरावट आएको छ । हुन्डाई मोटर्स इन्डिया लिमिटेडद्वारा हालै जारी विज्ञप्तिमार्फत दिइएको तथ्याङ्क अनुसार फेब्रुअरीमा हुन्डाईका उत्पादनको कूल ४८

अमेरिकाको टेनेसीमा आँधीमा परी आठको मृत्यु

वासिङ्टन, २० फागुन : अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण आठ

कोरोना भाइरसका कारण इरानमा ७७ जनाको मृत्यु 

तेहरान, २० फागुन : कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । पछिल्लो तथ्याङ्कसँगै इरानमा कोरोना भाइरसका

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार एक सय नाघ्यो

बेइजिङ, २० फागुन : कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट

पश्चिम अफगानिस्तानमा छ तालिबान लडाकूद्धारा आत्मसमर्पण

कला ए नाउ, अफगानिस्तान, २० फागुन : अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसको प्रान्तीय राजधानी कला ए नाउमा सोमबार छ जना तालिबानी लडाकूले आत्मसमर्पण गरेका प्रान्तीय गभर्नरका प्रवक्ता निजामिदिन बुर्हानीले मङ्गलबार बताउनु

इरानबाट क्यानाडा पुगेका यात्रुलाई अगल बस्न आग्रह

ओटावा, २० फागुन : कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ । स्वास्थ्य अधिकारीहरूले क्यानाडालीहरूलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक

कोरोना भाइरसको औषधि तयार हुन छ सात महिना लाग्ने

वासिङ्टन डी.सी., २० फागुन : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताउनु भएको छ । “यसको खोप यस वर्षको

सैनिक कारबाहीमा क्यामरुनमा पृथकतावादीहरु मारिए

याउन्डे, २० फागुन : अफ्रिकी मुलुक क्यामरूनको पश्चिमी अङ्ग्रेजी भाषी क्षेत्रमा दश जना पृथकतावादी आतंकवादीहरु मारिएको क्यामरुन सरकारले जनाएको छ । सैनिक कारबाहीमा ती आङ्कवादीहरु मारिएको बताए पनि केही अनलाइनले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.