अन्तर्राष्ट्रिय

नेतान्याहूले यसपटक पनि बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान

जेरुसेलम, २० फागुन : प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीको रूपमा देखापर्ने अनुमान गरिएको छ । बहुमतको सरकार गठन हुन नसकेपछि एकै वर्षको अवधिमा

कोरोना सङ्क्रमणका समय चीनमा प्रदूषणमा निकै कमी : नासा

वासिङ्टन, १९ फागुन : विश्व अर्थतन्त्रमा प्रभाव गर्ने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कलकारखानाहरूका गतिविधि घोषित तथा अघोषितरूपमा बन्द भएका छन् । अमेरिकी अन्तरिक्ष

अफगानिस्तानमा विस्फोट हुँदा तीनको मृत्यु, ११ घाइते : प्रहरी  

खोस्ट, अफगानिस्तान, १९ फागुन : अफगानिस्तानमा फुटबल खेल भइरहेको स्थानमा सोमबार विष्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको प्रहरीले एएफपीलाई बताएको छ । उक्त घटनामा अन्य ११ जना घाइते भएका

उत्तरी नाइजेरियामा लुटेरा समूहको आक्रमणमा कम्तीमा ५० व्यक्तिको मृत्यु

कानो, नाइजेरिया, १९ फागुन : उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणहरूमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण

इरानमा कोरोना भाइरसका कारण थप १२ को मृत्यु   

तेहरान, १९ फागुन : इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने थप सङ्क्रमितको सङ्ख्या १२ भएको इरानी अधिकारीले सोमबार बताएका छन् । यससँगै इरानमा कोभिड–१९ भनिने यस भाइरसको सङ्क्रमणका कारण

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो

बेइजिङ १९ फागुन : चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका

इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा थप एकको मृत्यु

जाकार्ता, १९ फागुन : इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ । विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा

इजरायलमा एक वर्षभित्रै तेस्रो आमनिर्वाचनका लागि मतदान

जेरूसेलम, १९ फागुन : इजरायलमा सोमबार बिहानबाट मतदान शुरु भएको छ । मुख्य दलबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षभित्रै यो तेस्रो आमनिर्वाचनको मतदान शुरु भएको हो । प्रधानमन्त्री

ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीहुँदै ग्रिस प्रवेश गर्न रोक

अङ्कारा, १९ फागुन : ग्रिसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको समाचारमा जनाइएको छ । यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो ।

अमेरिका–तालिवान सम्झौताको राष्ट्रसंघ र नेटोद्वारा स्वागत

दोहा, १८ फागुन : शनिबार कतारको दोहामा अमेरिकाले तालिवान समूहसँग गरेको सम्झौतालाई राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस, नेटोका महासचिव जेन्स स्टोलटनवर्ग, बेलायती रक्षा मन्त्री बेन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.