अन्तर्राष्ट्रिय

नयाँदिल्ली हिंसामा मृतकको सङ्ख्या ४२ पुग्यो

नयाँदिल्ली, १७ फागुन : भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै ३५० भन्दा बढी

कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु

लन्डन १७, फागुन : कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका

कोरोनाभाइरसका कारण शुक्रबारसम्म विश्वभर दुई हजार ८७३ को मृत्यु 

पेरिस, १६ फागुन : नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको

भारतको अर्थतन्त्रमा छ वर्षपछि पहिलो पटक सामान्य वृद्धि

मुम्बई, १६ फागुन : भारतमा यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा छ वर्षपछि पहिलो पटक सामान्य आर्थिक वृद्धिदर देखिएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार यस वर्षको पहिलो

इरानमा कोभिड–१९ सङ्क्रमणका कारण ३४ व्यक्तिको मृत्यु

तेहरान, १६ फागुन : इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४

क्यामरूनको संसदमा सत्ताधारी दललाई फराकिलो बहुमत

याउण्डे, क्यामरून, १६ फागुन : क्यामरूनका राष्ट्रपति फ वियाको दलले यहाँको संसदमा पूर्ण बहुमत ल्याउन सफल भएको छ । क्यामरूजको संवैधानिक परिषद्ले शुक्रबार निर्वाचन परिणाम सार्वजनिक गरेको छ । परिषद्ले

कोरोनाका कारण जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

टोकियो, १६ फागुन : प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने

हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव

न्यूयोर्क, १६ फागुन : अमेरिकी माथिल्लो सदन (सिनेट)ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर बराबरका चीनको हुवावे र जेडटीईले बनाएका दूरसंचार उपकरणहरु खरिद गर्न दिनेसम्बन्धी एक विधेयक पारित

सिरियाको इडलिबमा ३३ जना टर्केली सेना मारिए

अङ्कारा, १६ फागुन : सिरियाको इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा कम्तीमा ३३ जना टर्केली सैनिकको मृत्यु भएको छ । इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त

जिम्बाब्बेमा गम्भीर मानवीय सङ्कट : आइएमएफ

हरारे, १५ फागुन : चार दशक यता देखिएको चरम खडेरीका कारण जिम्बावले यस वर्ष गम्भीर आर्थिक सङ्कटको सामना गरेको अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीबार चेतावनी दिएको छ । विशेषज्ञहरूले दक्षिणी अफ्रिकी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.