अन्तर्राष्ट्रिय

कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालयहरू बन्द

टोकियो, १५ फागुन : कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गर्न भनिएको छ । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालयहरूलाई केही हप्ता बन्द

श्रीलङ्काद्वारा कान्डीमा पहिलो विद्युतीय रेल ट्र्याक निर्माण गर्दै 

कोलम्बो, १५ फागुन : श्रीलङ्काको यातायात सेवा प्रबन्धन मन्त्रालयले केन्द्रीय प्रान्तीय शहर कान्डीमा देशको पहिलो विद्युतीय रेल ट्र्याक निर्माण गर्ने निर्णय गरेको छ । कान्डी र उपनगरहरुमा यातायात सजिलो बनाउन

अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित

सियोल, १५ फागुन : संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ । कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै दुबै मुलुकले सैन्य अभ्यास

हिंसा पीडितलाई दिल्ली सरकारको राहत

नयाँदिल्ली, १५ फागुन : नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका हिंसा पीडित व्यक्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । उपमुख्यमन्त्री मनिश सिसोदिया, मन्त्री कैलाश गहलोट र वरिष्ट अधिकारीहरु

स्ट्रासबर्ग आगलागीमा पाँच जनाको मृत्यु

स्ट्रासबर्ग, फ्रान्स, १५ फागुन : पूर्वी फ्रान्सेली शहर स्ट्रासबर्गमा बिहीबार बिहान सबेरै आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने साता जना घाइते भएका छन् । अग्नि नियन्त्रण सेवाका अनुसार

गृहयुद्धका अपराधीलाई सजाय दिने कानूनलाई अनुमोदन

सान साल्भाडोर, १५ फागुन : एल साल्भाडोरको कङ्ग्रेसले बुधबार सन् १९८० देखि १९९२ को अवधिमा भएको गृहयुद्धमा भएका अपराधको छानबिन गर्ने र सजाय दिने कानूनलाई अनुमोदन गरेको छ, तर राष्ट्रपति

नाइजेरियामा सिपाहीद्वारा चार सहकर्मीको हत्या

लेगोस, १५ फागुन : नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत

नयाँदिल्ली हिंसामा मृतकको संख्या ३२ पुग्यो, छिटपुट हिंसा जारी

नयाँदिल्ली, १५ फागुन : भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते

आफूलाई “ह्यारी” मात्रै भन्न तत्कालीन राजकुमारको आग्रह

एडिनबर्ग, १४ फागुन : बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गर्नुभएको छ । शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन

सैन्य सम्मानका साथ मुवारकको अन्त्यष्टि

कायरो, १४ फागुन : इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको सैन्य सम्मानका साथ बुधबार अन्त्यष्टि गरिएको छ । मङ्गलबार ९१ जर्षको उमेरमा निधन भएका मुवाराकको शव निधन भएको ठाउँबाट अन्त्यष्टि गर्ने ठाउँमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.