
तेहरान, १३ फागुन : इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार

नयाँ दिल्ली, १३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनु भएको छ । भारत भ्रमणमा रहनु भएका ट्रम्पसँग मङ्गलबार

नयाँ दिल्ली, १३ फागुन : भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी नौँ जनाको मृत्यु भएको छ । नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा

अन्ना माल्पास र निकोली कोर्जोभ । मस्को, १३ फागुन : चिकित्सकीय चिरफार उपकरण लिएका भ्लादिस्लाब जेत्सेभ आफ्ना ग्राहकको बुढीऔंला र चोरऔंलाको बीचमा चिरेर छालाभित्र मसिनो ग्लास सिलिन्डर भित्र छिराउँछन् ।

नयाँ दिल्ली, १३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाउनु भएको छ । भारत भ्रमणमा रहनु भएका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा

तेहरान, १२ फागुन : नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको हल्ला भने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर

नयाँ दिल्ली, १२ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको अहमदावादको कार्यक्रम, आग्रास्थित ताजमहलको अवलोकन भ्रमणपछि सोमबार साँझ नयाँ दिल्ली आइपुग्नुभएको छ । नयाँ दिल्लीमा उहाँलाई संघीय मन्त्री हरदीप सिंह

क्वालालम्पुर, १२ फागुन : मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिनु भएको राजीनामा स्वीकृत भएको छ । मलेसियाका राजाले उहाँको राजीनामा सोमबार नै स्वीकृत गर्नुभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।

अहमदावाद, १२ फागुन : भारतको अहमदावादस्थित एक विशाल कार्यक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक विशाल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । अहमदावादस्थित सरदार पटेल

ग्रेटर नोइडा, १२ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्वन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुले विश्वास व्यक्त गरेका छन् । पूर्वराजदूतद्वय जितेन्द्र कुमार त्रिपाठी र अशोक