अन्तर्राष्ट्रिय

भारतमा रेलले किचेर १६ जनाको मृत्यु

औंरगाबाद, २६ वैशाख: महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी

कोरोना अपडेटः विश्वभर २ लाख ६५ हजारको मृत्यु, संक्रमित ३८ लाख

जेनेभा, २५ वैशाख: कोरोना भाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

कोरोना अपडेटः विश्वभर २ लाख ५८ हजारको मृत्यु, संक्रमितको संख्या ३७ लाख

जेनेभा, २४ वैशाख: कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३७ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली

जनरल इलेक्ट्रिकले १० हजार कर्मचारी हटाउने 

न्यूयोर्क, २३ वैशाख: विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अरु १० हजार कर्मचारी कटौती गर्ने सोमबार घोषणा गरेको छ । कम्पनीले खासगरी

अस्ट्रेलियालाई हप्तामा २.५ अर्ब डलर नोक्सानी 

सिड्नी, २३ वैशाख: कोरोनाभाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ । यस संकटका कारण लाखौं

भारतमा कोरोनाभाइरसबाट ४६ हजार संक्रमित 

नयाँदिल्ली, २३ वैशाख: कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार ९००

जापानमा राष्ट्रव्यापी सङ्कटकाल मे ३१ सम्म

टोकियो, २२ वैशाख: जापानमा कोरोनाभाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ । जापानमा गत महिना (अप्रिल ७ ) देखि सात राज्यमा

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट 

नयाँदिल्ली, २२ वैशाख: कोरोनाभाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठानहरु बन्द गरिएपछि

दिल्लीमा रक्सी पसलमा भीड, नियन्त्रण गर्न प्रहरीको लाठीचार्ज

नयाँ दिल्ली, २२ बैशाखः  भारतमा सोमबारदेखि रक्सी पसल खुल्न थालेका छन् । गत शुक्रबार गृह मन्त्रालय दुई साताका लागि लकडाउन लम्ब्याएसँगै लकडाउन खुकुलो बनाउन तीन तहको वर्गीकरण गरेको थियो ।

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो  

नयाँ दिल्ली, २२ वैशाख: भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.