अन्तर्राष्ट्रिय

निर्वाचनका बारेमा श्रीलङ्काको सर्वदलिय बैठक पनि अनिर्णीत

कोलम्बो, ३१ वैशाख : श्रीलङ्कामा संसदीय निर्वाचन कहिले गराउने भन्ने बारेमा सर्वदलिय बैठक पनि अनिर्णीत भएको छ । आगामी जुनमा गर्नेगरी तय गरिएको निर्वाचन निर्धारित समयमै गर्ने की नगर्ने भन्ने

अफगानिस्तानको अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या २४ पुग्यो  

काबुल, ३१ वैशाख : अफगानिस्तानको राजधानी काबुलमा मंगलबार एउटा अस्पतालमा बन्दुकधारीहरुले हमला गरेका छन् । उनीहरुले गरेको सो हमलामा परी २४ जनाको ज्यान गएको छ । त्यहाँ भएको सो हमलामा

११३ वर्षीया वृद्धा कोरोनामुक्त 

म्याड्रिड, ३१ वैशाख : स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त हुनु भएको छ । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए

कोरोना अपडेटः विश्वभर २ लाख ९२ हजारको मृत्यु  

जेनेभा, ३१ वैशाख : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

पाकिस्तानमा एकैदिनमा दुई हजार सङ्क्रमित थपिए 

इस्लामावाद, ३१ वैशाख: पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी सरकारले

न्यूजील्यान्डमा लगातार दोस्रो दिन कोरोना संक्रमित देखिएनन्   

बैंकक, ३१ वैशाख : न्यूजील्याण्डमा बुधबार लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति नभेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई

भारतमा कोविड–१९ बाट ७४ हजार संक्रमित

नयाँदिल्ली, ३१ वैशाख : भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार

महाराष्ट्रमा कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी 

मुम्बई, ३० वैशाख : भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले मङ्गलबार जानकारी गराएको छ । मङ्गलबार आएको रिपोर्टमा थप

छिमेकी देशबाट स्वदेश फिर्ता भएका १० हजार थाई नागरिक क्वारेन्टाइनमा   

बैकक, ३० बैशाख : छिमेकी देशहरुबाट फर्केका करिब १० हजार थाई नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखिएको एक सरकारी अधिकारीले मंगलबार जानकारी दिएका छन् । थाईल्याण्डका सीमा क्षेत्रहरुमा गत अप्रिल १८ देखि

कोरोना अपडेटः विश्वभर २ लाख ८७ हजारको मृत्यु

जेनेभा, ३० वैशाख : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.