अन्तर्राष्ट्रिय

कोरोना अपडेटः विश्वभर संक्रमित ५० लाख, ३ लाख २४ हजारको मृत्यु

जेनेभा, ७ जेठ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाखको हाराहारीमा पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली

हवाई इन्जिन निर्माता रोल्स–रोयसबाट ९ हजार कर्मचारी कटौती  

लन्डन, ७ जेठ : बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स–रोयसले कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई विदाई गर्ने जनाएको छ ।

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी

लण्डन, ६ जेठ : बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र

थाई एयरवेजमा आर्थिक संकट, निजीकरणको तयारी

बैंकक, ६ जेठ : थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज इन्टरनेसनलले आफ्नो व्यावसायिक योजनामा फेरबदल गर्नेगरी थाइल्याण्डको एक अदालतमा निवेदन दिएको छ । सरकारका एक प्रवक्ता नारुमोन पिन्योसिनवातले थाई एयरवेजको प्रस्तावलाई

कोरोना अपडेटः विश्वभर ३ लाख २० हजारको मृत्यु, ४९ लाख संक्रमित  

जेनेभा, ६ जेठ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार

भारतमा कोरोनाबाट संक्रमितको संख्या १ लाख नाघ्यो  

नयाँ दिल्ली, ६ जेठ : गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि 

कृष्णप्रसाद शर्मा । लण्डन, ६ जेठ : बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ

अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे : ट्रम्प

वासिङ्टन, ५ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताउनुभएको छ । उहाँले कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिनुभएको हो ।

कोरोना अपडेटः विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख संक्रमित  

जेनेभा, ५ जेठ: कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार

मे ३१ सम्म लकडाउन लम्ब्याउने भारतको निर्णय

नयाँ दिल्ली, ४ जेठ : भारतले कोरोना (कोभिड–१९) नियन्त्रणका लागि लगाएकाे लकडाउन मे ३१ (जेठ १८)सम्म लम्ब्याउने निर्णय गरेको छ । भारतले चाैथाे चरणमा मे ३१ सम्मका लागि लकडाउन लम्ब्याउने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.