अन्तर्राष्ट्रिय

विश्वभर कोरोना संक्रमित ३५ लाख नाघे, दुई लाख ४८ हजार बढीको मृत्यु

काठमाडौं, २२ वैशाख : विश्वभर कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ३५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ६ हजार ९२४ जना संक्रमित

फ्रान्स, इटली र स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी

काठमाडौं, २२ बैशाखः पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा हप्तौंपछि सबैभन्दा कम व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा पछिल्लो हप्ताकै सबैभन्दा कम

भारतमा ४० हजार कोरोना संक्रमित, १३ सयको मृत्यु

नयाँदिल्ली, २१ वैशाख: भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका

भारतमा लकडाउन दुईहप्ता थपियो

नयाँ दिल्ली, १९ बैशाखः भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । कोरोनाभाइरस न्युनीकरणका लागि गरिएको लकडाउन भारतले थप दुईहप्ता बढाएको छ । यसैबीच, भारतमा लकडाउन कोरोना संकटसँग लड्नको लागि

भारतमा कोविड–१९’ संक्रमितको संख्या ३५ हजार, १ हजार १४७ को मृत्यु 

नयाँ दिल्ली, १९ वैशाख: भारतमा कोविड–१९’ संक्रमितको संख्या ३५ हजार ४३ पुगेको शुक्रबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार

अमेरिकामा औषधिको परीक्षण, विश्वभर संक्रमित ३२ लाख पुगे 

वासिङ्टन, १८ वैशाख: अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक

विश्वका झण्डै आधा कामदारको रोजगारी सङ्कटमा

संयुक्त राष्ट्रसंघ, १८ वैशाख: अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी सङ्कटमा परेको पाइएको छ । यो सङ्ख्या कुल कामदारको झण्डै आधा सङ्ख्या भएको संयुक्त राष्ट्रसंघीय

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै   

जेनेभा, १८ वैशाख: विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ

भारतमा ३१ हजारभन्दा बढी कोरोना संक्रमित, मृतकको संख्या हजार नाघ्यो 

नयाँदिल्ली, १७ वैशाख: भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा गार्मेन्ट उद्योगमा काम शुरु

ढाका, १६ वैशाख: कोरोनाभाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन् । बंगलादेशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.