अन्तर्राष्ट्रिय

कोरोना अपडेटः संक्रमितको संख्या ३० लाख, ९ लाख २७ हजार निको भए

जेनेभा, १६ वैशाख: विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा

कोरोनाबाट विश्वभर दुई लाख बढीको मृत्यु, झण्डै ९ लाख निको भए

जेनेभा, १५ वैशाख: महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख मानिस संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

निको भइसकेका संक्रमित पुनः संक्रमित हुँदैनन् भन्ने प्रमाण छैन : डब्ल्यूएचओ

जेनेवा, १३ वैशाख: कोरोनाभाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ । उनीहरूलाई पुनः सङ्क्रमण नहुने

‘कोविड १९’ को खोप सबैका लागि : महासचिव गुटर्रेसले   

न्युयोर्क, १३ वैशाख: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले शुक्रबार ट्वीट गर्दै भन्नुभएको छ, यो

भारतमा कोरोना संक्रमितको संख्या २४ हजार, संक्रमणको वृद्धिदर ८ प्रतिशत

काठमाडौं,१३ वैशाख: भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको

बंगलादेशमा लकडाउन वैशाख २३ गतेम्म

ढाका, ११ वैशाख (रासस–एएनआई) –– बंगलादेश सरकारले कोरोनाभाइरस संक्रमित संख्या बढेको भन्दै देशव्यापी लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ । बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले कोरोनाभाइरसको विस्तार रोक्न

युरोप र अमेरिकामा १ लाख ५२ हजारभन्दा बढीको मृत्यु

जेनेभा, १० वैशाख: विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट युरोपेली मुलुकहरु र संयुक्तराज्य अमेरिका सबैभन्दा बढी आक्रान्त बनेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बुधबारबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा ४५ हजार

दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज

प्रिटोरिया, १० वैशाख: दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोनाभाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गर्नु भएको छ ।

फेसबुकले रिलायन्स कम्पनीको जियोमा लगानी गर्ने

मुम्बई, १० वैशाख: सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब १०

अमेरिकी ग्रिनकार्ड ६० दिन स्थगित गर्ने ट्रम्पको घोषणा

वासिङ्टन, १० वैशाख: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको छ । कोरोनाभाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.