संयुक्त राष्ट्रसङ्घ, ११ असोज : संयुक्त राष्ट्रसङ्घको चालू ७३ औं महासभामा इरानको आणविक कार्यक्रमको विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रसङ्घको सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रहरुबीचमा समेत आणविक
राष्ट्रसंघ, १० असोज : राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वको एकमात्र समाधान दुई अलग राज्य निर्माण नै हुने बताउनुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग राष्ट्रसंघमा भेटपछि
त्रिपोली, १० असोज : अन्तर्राष्ट्रिय पहिचान प्राप्त लिबियाली सरकारले बुधबार नयाँ युद्ध विरामसम्बन्धी सम्झौताको घोषणा गरेको छ । त्रिपोलीको दक्षिणी क्षेत्रमा केही समयदेखि विद्रोही लडाकूहरूसँग भइरहेको भिडन्त अन्त्य गर्न युद्ध
मस्को, १० असोज : रुसको संसद्अन्तर्गतको तल्लो सदनले पेन्सन पुनराबलोकनसम्बन्धी विवादास्पद विधेयक पारित गरेको छ । संसद्मा बुधबार भएको मतदानमा ३२६ जनाले विवादास्पद विधेयकको पक्षमा मतदान गरेका छन् भने ५९
बामाको, १० असोज : पूर्वी मालीमा मङ्गलबार भएको आक्रमणमा परी तुआरेज समूदायका १२ सर्वसाधारण मारिएका छन् । यस क्षेत्रमा स्थानीय आदीवासी र जिहादी आतङ्ककारीबीच लामो समयदेखि द्वन्द्व जारी रहेको अधिकारीहरुले
फ्रान्कफर्ट, १० असोज : संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएका छन् । इसीबीका अध्यक्ष
काबुल, १० असोज : अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा आतङ्ककारीविरुद्ध भएका हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार जानकारी दिएको छ । अफगानिस्तानमा
ब्रसेल्स, १० असोज : बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् । गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै
कान्दाहार, अफगानिस्तान, १० असोज : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताउनुभएको छ । अफगानिस्तानमा हुन लागेको संसदीय
न्यूयोर्क, ९ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मङ्गलबार सम्बोधन गर्दै