माले, ११ असोज : माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाडै सार्वजनिक हुने दावी गरेको छ । आयोगले औपचारिक रुपमा नतिजा सार्वजनिक गर्न ढिलाई नहुने बिहीबार जानकारी दिएको अधिकारीहरूले बताएका
वासिङ्टन, अमेरिका, ११ असोज : अमेरिकी तथा ब्राजियाली अधिकारीले ब्राजिलको विशाल तेल कम्पनी पेट्रोबाजलाई आर्थिक अनियमितता गरेको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको छ । अमेरिकी तथा ब्राजियाली
बेइजिङ, चीन, ११ असोज : अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना
जेनेभा, ११ असोज : स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको घोषणा गर्नुभएको छ । उहाँको राजिनामा यस बर्षको अन्त्यतिर मात्रै लागु हुने समाचारमा जनाइएको छ । उहाँसँगै स्वीट्जरल्याण्डमा एक
लन्डन, ११ असोज : अमेरिकी सरकारको सर्वाधिक खोजीमा रहेका जुलियन असान्ज संस्थापक रहेको विकिलिक्सको प्रधान सम्पादकमा क्रिस्टिन ह्राफसोन नियुक्त हुनुभएको छ । विकिलिक्सको प्रवक्ता रहिसक्नुभएका ह्राफसोनलाई प्रधान सम्पादक नियुक्त गर्नुको
संयुक्त राष्ट्रसङ्घ, ११ असोज : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अर्को महिना उत्तर कोरियाको भ्रमण गर्ने निश्चय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । उत्तर कोरियाका विदेशमन्त्री री योङ होसँग राष्ट्रसङ्घमा
नयाँदिल्ली, ११ असोज : भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण
काबुल, ११ असोज : अफगानिस्तानको पूर्वीप्रान्त कुन्दुजको चारदरा जिल्लामा भएको कारबाहीका क्रममा आठ जना तालिबान मृत्यु भएको बताइएको छ । अफगानिस्तानको सरकारी स्रोतले सो जनकारी दिएको छ । उक्त स्रोतले
सिआन, चीन, ११ असोज : चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ । स्थानीय अदालतले सो जानकारी
इस्लामाबाद , ११ असोज : पाकिस्तानको सिन्ध प्रान्तको जाम्शोरो जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा १० व्यक्ति घाइते भएका छन् । बिहीबार बिहान सबेरै सो दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका