अन्तर्राष्ट्रिय

धानमन्त्री मेद्वारा ब्रेक्जिटका बिषयमा राजनीति गरेको आरोप

लण्डन, बेलायत, १४ असोज : ब्रेक्जिटबारे चेकर्स योजनाको विरुद्धमा भएका आलोचकले बेलायतको यूरोपेली यूनियनबाट बहिर्गमन सम्बन्धमा राजनीतिक सौदाबाजी गरेको प्रधानमन्त्री टरिजा मेले आइतबार बताउनुभएको छ । बेलायती पत्रिका सण्डे टाइम्सलाई

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

ब्रिट्स, दक्षिण अफ्रिका, १४ असोज : दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन्

इलोन मस्कले टेस्लाको अध्यक्ष पद छाडे

वासिङ्टन, १४ असोज : विद्युतीय कार निर्माता टेस्ला कम्पनीको अध्यक्ष पदबाट इलोन मस्कले राजीनामा दिने घोषणा गर्नुभएको छ । अमेरिकी धितोपत्र बोर्डले मस्कमाथि दुई करोड डलर दण्ड जरिवाना गर्ने निर्णय

थप मानवीय क्षति रोक्न इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूसँग राष्ट्रसङ्घद्वारा आग्रह

जेरूसेलम, १३ असोज : शुक्रबार सीमा क्षेत्रमा भएको झडपमा सात प्यालेष्टिनी नागरिकको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्यमन्त्रीको भनाईपछि इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूलाई राष्ट्रसङ्घले सीमानामा थप क्षति हुनबाट सावधानी अपनाउन शनिबार

‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना

बेइजिङ, चीन, १३ असोज : चीन–अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ । युआनको

विदेशी मुद्रा विनिमयमा समस्यापछि कार आयातमा कडाई : श्रीलङ्का

कोलम्बो, श्रीलङ्का, १३ असोज : विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाई गर्ने श्रीलङ्काले शनिबार घोषणा गरेको छ । श्रीलङ्काको अर्थ मन्त्रालयले सबै सरकारी निकायमा

पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलमै अन्तर्वार्ता दिन अदालतको अनुमति

ब्राजिल, १३ असोज : कारावासको सजाय भोगीरहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ । देशको सर्वोच्च अदालतले उहाँलाई कुरिटीवा

प्रख्यात वकिल अमाल क्लुनीद्वारा पत्रकार रिहाको आग्रह

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, १३ असोज : मानव अधिकार सम्बन्धि प्रख्यात वकिल अमाल क्लुनीले म्यान्मारको जेलमा रहेका रोयटर्स समाचार समितिका दुईजना पत्रकारलाई रिहा गर्न म्यान्मारका प्रजातन्त्रवादी तथा नोबेल पुरस्कार

इन्डोनेसियामा भूकम्पका कारण झण्डै चार सयको मृत्यु

पालु, इन्डोनेसिया, १३ असोज : इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ । सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या

झण्डै पौने दुई लाख कुर्दिस सुरक्षाकर्मीले मतदान गर्ने

बग्दाद, १२ असोज : उत्तरी इराकको अर्ध स्वायत्त कुर्दिस क्षेत्रमा भएको संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ । शुक्रबार भएको मतदानका लागि झण्डै एक लाख ७० हजार कुर्दिस सुरक्षाकर्मी मतदानका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.