अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घमा प्यालेष्टिनी राष्ट्रपतिको वक्तव्य शान्तिका लागि महत्वपूर्ण : प्रवक्ता

रामाल्ला, ९ असोज : प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्वासद्वारा राष्ट्रसङ्घको महासभामा दिइने वक्तव्य शान्तिका लागि गरिने महत्वपूर्ण अनुरोध हुने उहाँका प्रवक्ताले मङ्गलबार जनाएका छन् । उहाँले यो सम्बोधन नै प्यालेष्टिनी शान्तिका

चीनद्वारा सोलिहलाई बधाई

बेइजिङ, चीन, १० असोज : मालदिभ्सका प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपतिको निर्वाचनमा ५८ प्रतिशत मतसहित विजय भएकोमा चीनले उहाँलाई बधाई दिँदै आगामी दिनमा बेइजिङले मालेसँगको सहकार्यलाई थप सुमधुर

ताइवानमा अमेरिकी हतियार विक्रीको चीनद्वारा कडा विरोध

बेइजिङ, चीन, ९ असोज : ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ । अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको

बेबारिसे घरमा सिरियाली बालबालिकाको पढाइ

अलेप्पो (सिरिया), ९ असोज : बिद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भूइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन् । द्वन्द्वका कारण स्कुल भत्किएपछि चारजना शिक्षकले एक

सिरियाको इडलीबमा सैनिक तैनाथी

साराकिब, सिरिया, ९ असोज : टर्कीले सिरियाको विद्रोहीको कब्जामा रहेको इड्लीब प्रान्तमा मङ्गलबार थप सैनिक पठाएको छ । अङ्कारा र मस्कोबीच इड्लीबमा तत्काल सैन्य कारबाही नगर्ने सहमति भएलगत्तै टर्कीले इड्लीबमा

सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु

तेहरान, इरान, ९ असोज : इरानमा सैन्य कवाज (परेड) मा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । इरानको दक्षिणपश्चिम शहर आभाजमा

छ सैनिकको उद्धार

काबुल, ९ असोज : अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा तालिबान आतङ्ककारीको कब्जामा रहेका छ अफगान सैनिकको उद्धार गरिएको एक स्थानीय समाचारपत्रले जानकारी दिएको छ । वार्दाक प्रान्तको जघाटो जिल्लामा अफगान विशेषबलले

दक्षिण सुडानका चिकित्सकलाई राष्ट्रसंघीय शरणार्थी पुरस्कार

जेनेभा, ९ असोज : दक्षिण सुडानको एक ठूलो निजी अस्पताल सञ्चालन गर्दै आएका एकजना चिकित्सकलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायद्धारा दिइने नान्सेन पुस्कार प्रदान गरिएको छ । दक्षिण सुडानमा रहेको शहर

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काला–ए–नाउ, अफगानिस्तान, ९ असोज : अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय राजधानी काला–ए–नाउ शहरको

किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास

संयुक्त राष्ट्रसंघ, अमेरिका, ८ असोज : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आफुहरुको अबको भेटवार्ताबाट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.