अन्तर्राष्ट्रिय

अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासमा कटौती

वासिङ्टन, ६ मङ्सिर : संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले सन् २०१९ का लागि तय भएको वार्षिक संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सेनाको संख्या कटौती गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री

भारतीय कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

मुम्बई, ५ मङ्सिर : भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ

शान्ति वार्ताका लागि राष्ट्रसङ्घीय विषेश दूत यमनमा

साना, ५ मङ्सिर : संयुक्त राष्ट्रसङ्घका विषेश दूत मार्टिन ग्रिफथ शान्ति वार्ताको तयारीका लागि यमन आइपुग्नु भएको छ । विद्रोहीसँगको वार्ताका लागि वातावरण बनाउन उहाँ बुधबार यमनको राजधानी साना आइपुग्नु

भारतीय राष्ट्रपति अष्ट्रेलियामा

सिड्नी, ५ मङ्सिर : भारतीय राष्ट्रपति रामनाथ कोविन्द चारदिने भ्रमणका क्रममा बुधबार बिहान अष्ट्रेलिया आईपुग्नु भएको छ । टापूले घेरिएको राष्ट्र अष्टे«लियामा भारतीय राष्ट्रपति कोविन्द, उहाँका श्रीमती सविता कोविन्दलगायतलाई उच्चस्तरीय

आत्मघाती आक्रमणको सुरक्षा परिषद्द्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ, अमेरिका, ५ मङ्सिर : अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले निन्दा एवं भत्र्सना गरेको छ । यस आक्रमणमा परी कम्तीमा ५० जनाको

मलेसियाली प्रधानमन्त्रीको पाकिस्तानी आफ्ना समकक्षीसँग भेटवार्ता

पुत्राजया, मलेसिया, ५ मङ्सिर : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गर्नु भएको छ । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार्वजनिक

भारतमा सडक दुर्घटना बाह्रको मृत्यु

कटाक, उडिसा, ५ मङ्सिर : भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गर्नुभएको छ ।

आत्मघाती आक्रमणको अमेरिकाद्धारा निन्दा

वासिङटन डिसी, संयुक्तराज्य अमेरिका, ५ मङ्सिर : अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ । यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनुको साथै कैयांै

इन्टरपोलको प्रमुखमा रूसी उम्मेदवारलाई नस्वीकार्न आलोचकको आग्रह, रूसद्वारा विरोध

मस्को, रसिया, ४ मङ्सिर : रूस विरोधी केही आलोचकहरूले बुधबार हुन लागेको इन्टरपोल प्रमुखमा रूसी उम्मेदवारलाई नछान्न आग्रह गरेका छन् । प्रहरीको अन्तराष्ट्रिय सञ्जाल (इन्टरपोल) मा रूसी नेतृत्व आएमा मस्कोले

साउदी अरब र यूएईद्वारा द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा

रियाद, साउदी अरब, ४ मङ्सिर : यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.