अन्तर्राष्ट्रिय

इजरायली सैनिकसँगको झडपमा सय प्यालेस्टायनी घाइते

गाजा, ८ मङ्सिर : प्यालेस्टायनी प्रदर्शनकारी र इजरायली सैनिकका बीचमा भएको झडपमा परी झण्डै एक सय जना प्यालेस्टायनी घाइते भएका छन् । सिमानामा पर्ने पूर्वी गाजा क्षेत्रमा शुक्रबार प्रदर्शनकारी र

साउदी अरबका युवराज ट्युनिसिया जाने

ट्युनिस, ८ मङ्सिर : साउदी अरबका युवराज मोहम्मद बिन सलमान बिन अब्दुलाजिजले ट्युनिसियाको भ्रमण गर्नुहुने भएको छ । यही नोभेम्बर २७ तारिखका दिन उहाँ ट्युनिसिया आउने कार्यक्रम तय भएको ट्युनिस

पाकिस्तानी मस्जिदमा आक्रमण, १२ को मृत्यु, दर्जनौ घाइते

अफगानिस्तान, ७ मङ्सिर : पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय

यमनमा द्वन्द्वरत पक्षलाई होडैडामा शान्ति कायम गर्न राष्ट्रसङ्घको आग्रह

होडैडा, यमन, ७ मङ्सिर : यमनमा द्वन्द्वरत पक्षलाई यमनको महत्वपूर्ण बन्दरगाह शहर होडैडामा ‘शान्ति कायम गर्न’ शुक्रबार यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्सले आग्रह गर्नुभएको छ । विश्वको

बोको हरामको विद्युतीय धरापमा परेर ७० सैनिकको मृत्यु

लागोस, नाइजेरिया, ७ मङ्सिर : नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हरामले राखेको विद्युतीय धरापमा परी ७० भन्दा बढी सुरक्षाकर्मीहरू मारिएका छन् । केही दिन अगाडी भएको घटनामा परी उनीहरू मारिएको सैन्य

अमेरिकाद्वारा सहयोगी राष्ट्रलाई हुवेईको सेवा नलिन आग्रह

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ७ मङ्सिर : वासिङ्टनसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई हुवेइ कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न संयुक्त राज्य अमेरिकाले आग्रह गरेको छ । साइबर सुरक्षाको

तरकारीमा लुकाइएको बम पड्किँदा ३१ व्यक्तिको मृत्यु

पेशावार, पाकिस्तान, ७ मङ्सिर : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मानिसको अत्यधिक भिडभाड भएका बेला भएको घटनामा

मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की

टिजुआना, मेक्सिको ७ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिनु भएको बताइएको छ । अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको

कराँचीस्थित चिनियाँ बाणिज्य दूतावासमा आक्रमण, दुईको मृत्यु

कराँची, पाकिस्तान, ७ मङ्सिर : पाकिस्तानको बन्दरगाह शहर कराँचीमा रहेको चिनियाँ बाणिज्य दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्ती दुई प्रहरीको मृत्यु भएको छ । पाकिस्तानी सरकारी अधिकारीहरुले सो

अफगान सुरक्षाफौजको मृत्युदर बढ्यो, नयाँ भर्नामा समस्या

काबुल, ७ मङ्सिर : तालिबानी लडाकूसँगको भिडन्तमा अनगिन्ती साथीहरु गुमाएसँगै अफगानी सुरक्षाकर्मीहरु सेवाबाट पलायन हुन थालेका छन् । अझ, कतिपय सैनिकको तलब सेनाका उच्च अधिकारीले नदिएको उनीहरुको गुनासो छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.