अन्तर्राष्ट्रिय

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु

काम्पाला, ९ मङ्सिर: युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार

धार्मिक यात्राका लागि भारतीय मन्त्रीहरु पाकिस्तान जाने

इस्लामाबाद, ९ मङ्सिर: सिख समुदायकाे धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमानाका खोल्ने समारोहमा सहभागी हुन गरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ । भारतका दुई जना मन्त्रीले पाकिस्तानको

युरोपेली नेताहरुले ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गर्ने

ब्रसेल्स, ९ मङ्सिर: युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट बेलायतको “सुन्दर भविष्य”

अयोध्यामा हिन्दू मन्दिर निर्माणको माग गर्दै दशौँ हजार प्रदर्शनमा

अयोध्या, भारत, ९ मङ्सिर: भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार

इराकमा बाढीका कारण २१ जनाको मृत्यु

बग्दाद, इराक, ९ मङ्सिर (रासस÷एएफपी) ः इराकमा व्यापक बर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन् । मृत्यु हुनेमा

निर्वाचनमा पराजयपछि ताइवानी राष्ट्रपतिद्वारा दलको नेतृत्वबाट राजिनामा

ताइपेई, ताइवान, ८ मङ्सिर : ताइवानका राष्ट्रपति साई इङ–वेनको दलडेमोक्रेटिक प्रोग्रसिभ पार्टी (डिपीपी) ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ । राष्ट्रपति साईले स्थानीय निर्वाचनमा आफ्नो दल डिपीपी को पराजयको

अमेरिकाविरुद्ध एकतावद्ध बन्न विश्वका मुसलमान समुदायलाई इरानको आग्रह

तेहरान, इरान, ८ मङ्सिर : विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गर्नुभएको छ । साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग

आतङ्कवादी समूहभन्दा रूसको खतरा बढी : बेलायती सैनिक प्रमुख

लण्डन, बेलायत, ८ मङ्सिर : बेलायतको सुरक्षामा कुनै आतङ्कवादी समूहभन्दा रूसबाट बढी खतरा रहेकोे बताइएको छ । बेलायती सेना प्रमुख जनरल मार्क कार्लेटन–स्मिथले ‘दि टेलिग्राफ’ दैनिकमा शनिबार प्रकाशित एक अन्तर्वार्तामा

कर्नाटक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८

नयाँ दिल्ली, भारत, ८ मङ्सिर : भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन्

पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणको अमेरिकाद्धारा निन्दा

वासिङटन डि सी, संयुक्त राज्य अमेरिका, ८ मङ्सिर : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार आतङ्ककारी आक्रमणहरुको अमेरिकी विदेश मन्त्रालयले कडा शब्दमा निन्दा गरेको छ । शुक्रबारै प्रकाशित एक विज्ञप्तिमा सो मन्त्रालय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.