अन्तर्राष्ट्रिय

खशोग्जी हत्याका टेप सुन्नै नसकिने : राष्ट्रपति ट्रम्प

वासिङ्टन, ३ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन् । त्यो श्रव्य सामग्री निकै “पीडादायी र हिंसात्मक” भएको उहाँले बताउनुभएको

ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

बाल्टीमोर, ३ कात्तिक : संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिनुभएको छ । यो विश्वविद्यालयमा

दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु

हनोई, भियतनाम, ३ मङ्सिर : दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र अाँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् । हराइरेहका

हुथी विद्रोहीद्वारा आक्रमण रोक्ने एकतर्फी घोषणा

साना, ३ मङ्सिर : यमनमा सङ्घर्षरत हुथी विद्रोही समूहका एकजना उच्च नेताले यमनमा क्षेप्यास्त्र आक्रमण र ड्रोनबाट हुने आक्रमण स्थगित गर्ने घोषणा गरेका छन् । शान्ति प्रक्रियाको तयारीका सन्दर्भमा राष्ट्रसंघका

क्यालिफोर्निया डढेलो, मृत्यु हुनेको संख्या ७७ पुग्यो

प्याराडाइज, अमेरिका, ३ मङ्सिर : अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु

अफगान तालिबानसँग कतारमा वार्ता

इस्लामाबाद, ३ मङ्सिर : अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको तालिबानी अधिकारीहरुले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका छन्

बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

नयाँ दिल्ली, भारत, २ मङ्सिर : भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ । उक्त घटनामा बसमा

पत्रकार खसोग्गीको दुःखबारे सुन्न सक्दिन : ट्रम्प

वासिङ्टन, अमेरिका, २ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँलाई आइतबार उपलब्ध खसोग्गीको हत्यामा दिइएको चरम यातनाबारे श्रब्यसामग्रीबारे आफुले जानकारी लिएको तर आफुले उक्त सामग्री सुन्नै नसक्ने बताउनुभएको छ ।

अमेरिका चीनबीच फेरी आरोप प्रत्यारोप

पोर्ट मोरेस्बी, पपुवा न्यूगिनी, २ मङ्सिर : एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को शनिबारको सम्मेलनमा संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार, लगानी र क्षेत्रीय सुरक्षाबारे परस्पर विरोधी प्रतिक्रियाले सम्मेलनका अन्य

विश्व अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण गर्नुपर्ने म्याक्रोँको भनाई

बर्लिन, जर्मनी, २ मङ्सिर : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताउनुभएको छ । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बोल्नुहुँदै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भन्नुभयो, “यूरोपले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.