मैमाना, अफगानिस्तान, २ मङ्सिर : अफानिस्तानको सरकारी सुरक्षा फौजको आक्रमणमा परी एक जना कमाण्डर सहित आठ लडाकू मारिएका छन् । उत्तरी फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा तालिबान लडाकू समूहका एक
इस्लामावाद, २ मङ्सिर : पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुग्नु भएको छ । युएइका युवराज तथा सरकारी सेनाका उप सर्वोच्च कमाण्डर शेख
पोर्ट मोर्सबी, पपुआ न्यू गिनी, २ मङ्सिर : पपुआ न्यू गिनीमा विश्वका नेताहरुको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठकले अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । सम्मेलनमा सहभागी विश्वका
प्याराडाइज, अमेरिका, २ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गर्नुभएको छ । शनिबार स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैं वन व्यवस्थापनमा भएको कमजोरीका कारण
कोलम्बो, २ मङ्सिर : श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गर्नुभएको छ । गत महिना
सुभा, फिजी, २ मङ्सिर : फिजीका प्रधानमन्त्री फ्रान्क बेनीमारामाको फिजीफस्र्ट पार्टीलाई संसदमा झिनो बहुमत प्राप्त भएको छ । फिजीको निर्वाचन आयोगका अनुसार फिजीफस्र्ट पार्टीले संसदमा तीन सिट बढी स्थान जितेको
नयाँदिल्ली, २ मङ्सिर : भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको
बेरूत, लेबनान, मङ्सिर : अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ । मारिनेमा अधिकांश सर्बसाधारण रहेको उक्त
कोलम्बो, मङ्सिर १ : सेप्टेम्बरमा भएको मालदिभ्सको राष्ट्रपतीय निर्वाचनमा बहुमतप्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्नुभएको छ । मालदिभ्सका शक्तिशाली नेता अब्दुल्लाह यमीनलाई पराजित गर्नुभएको थियो
वासिङ्टन, मङ्सिर १ : अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन गरेको ठहर गरेको एक जना अमेरिकी अधिकारीले बताएका