बेइजिङ, २४ फागुन : चीनको आयात निर्यात गत फेब्रुअरी महिनामा अपेक्षा गरेभन्दा बढी न्यून भएको छ । संयुक्तराज्य अमेरिकासँग व्यापार युद्ध गरिरहेको चीनमाथि आर्थिक वृद्धिमा आएको न्यूनताले थप चिन्तित बनाएको
इस्लामावाद, २३ फागुन : प्रतिबन्धित विभिन्न सङ्गठनमा आवद्ध १२१ जनालाई पाकिस्तानी सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् । गत चार दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले
कङ्ग्रा, भारत, २३ फागुन : भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतङ्कवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाउनु भएको छ । “हामीले त्यसलाई कुनै राजनीतिकरण
बेइजिङ, चीन, २३ फागुन : चीनले भारत र पाकिस्तानबीच सकारात्मक भावना देखा पर्दै जानेमा आफू पूर्णतया आशावादी रहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले बिहीबार आयोजित नियमित
बैंकक, २३ फागुन : थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले विघटन गरिदिएको छ । देशका पुर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले
ब्रसेल्स, जर्मनी, २३ फागुन : भेनेजुयलाका लागि जर्मनीका राजदूतलाई देश निकाला गर्न दिएको निर्देशनबारे भेनेजुयलाले पुनःविचार गर्नेमा यूरोपेली संघ (इयू) आशावादी रहेको बिहीबार इयूले जनाएको छ । द्वन्द्वरत पक्षसँग सबै
दोहा, २३ फागुन : कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद
जकार्ता, २३ फागुन : मध्य इन्डोनेसियाको एक सुन खानीमा भएको दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २७ पुगेको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ । एजेन्सीका अधिकारीहरुले अरु व्यक्तिको खोज तथा उद्धारको कार्य
श्रीनगर, २३ फागुन : भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ ।
वासिङ्टन, २३ फागुन : एक जना अमेरिकी सिनेटरले आफू अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाउनुभएको छ । आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको एक