अन्तर्राष्ट्रिय

गाजामा भएको झडपमा एकको मृत्यु, ४२ घाइते

गाजा, २५ फागुन : इजरायलसँग सीमा जोडिएको पूर्वी गाजामा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन् । शुक्रबार मृत्यु हुने र घाइते

ट्रम्पका पूर्व सहयोगी पल म्यानफोर्ट ४७ महिना जेल सजाय

वासिङ्टन डिसी, संयुक्त राज्य अमेरिका, २४ फागुन : संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगी पल म्यानफोर्टलाई बैंक ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको

फ्रान्सको व्यापार घाटा बढ्दो

पेरिस, फ्रान्स, २४ फागुन : फ्रान्सको व्यापार घाटा सन् २०१८ को डिसेम्बरको तुलनामा सन् २०१९ को जनवरी महिनामा चार अर्ब दुई करोड यूरो (चार अर्ब ७१ करोड अमेरिकी डलर) ले

विवाद वार्ताका माध्यमबाट समाधान गर्न चीनको सुझाब

बेइजिङ, चीन, २४ फागुन : भारत र पाकिस्तानबीचको पछिल्लो विवादले फेरि विश्वको ध्यानकर्षण गरेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताउनुभएको छ । चिनियाँ तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार

भारतमा लडाकू जेट विमान दुर्घटना

नयाँ दिल्ली, २४ फागुन : भारतमा मिग-२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका

दक्षिण कोरियामा सात मन्त्री फेरबदल

सियोल, २४ फागुन : दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले सात जना मन्त्री फेरबदल गर्नु भएको छ । उहाँले शुक्रबार सात जना नयाँ मन्त्री नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले

इरानमाथि नयाँ प्रतिबन्धहरु लगाउन अमेरिकी आग्रह

संयुक्त राष्ट्रसङ्घ, २४ फागुन : संयुक्तराज्य अमेरिकाले इरानमाथि नयाँ नाकाबन्दीहरु लगाउन बिहीबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद समक्ष पुनः अनुरोध गरेको छ । हालै सार्वजनिक इरानी क्षेप्यास्त्र प्रणाली आणविक अस्त्र प्रहार

हेल्सिन्की–टाल्लिन सुरुङ बनाउन १६ अर्ब डलर ऋण

हेल्सिन्की, २४ फागुन : फिनइस्ट बे एरियाले फिनल्यान्डको राजधानी हेल्सिन्की र इस्टोनियाको राजधानी टाल्लिन जोड्ने रेलका लागि समुद्रमुनि सुरुङ बनाउन चीनको टचस्टोन क्यापिटल पार्टनर्ससँग वित्तीय सम्झौता भएको जनाएको छ ।

सडक दुर्घटनामा २५ जनाको मृत्यु

मेक्सिको, २४ फागुन : मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा

टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने

शाङ्घाई, २४ फागुन : विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनीया बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना शाङ्घाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.