शेनजेन, २३ फागुन : सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ
वासिङटन, २३ फागुन : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताउनुभएको छ । अमेरिकाका राष्ट्रिय
नयाँ दिल्ली, २२ फागुन : भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी
नयाँ दिल्ली, २२ फागुन : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भ क्षेत्रका सरसफाइ मजदुरका लागि व्यक्तिगत रुपमा २१ लाख भारतीय रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँले कुम्भ सफाइ कर्मचारी सञ्चय कोषको
नयाँ दिल्ली, २२ फागुन : तीव्र गतिमा गुडको बस दुर्घटना हुँदा बुधबार भारतमा कम्तीमा सात जनाको मृत्यु भएको छ । भारतको राजस्थान राज्यमा भएको सो घटनामा परी अरू २० जना
बेइजिङ, २२ फागुन : चीनमा गत एक महिनाको अवधिमा छ लाख ३० हजार जना नागरिक प्राकृतिक प्रकोपबाट प्रभावित भएका छन् । प्रकोप व्यवस्थापन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत फेब्रुअरी
सियोल, २२ फागुन : संयुक्तराष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादनमा दशककै सबैभन्दा न्यून भएको जनाएको छ । प्राकृतिक प्रकोपका साथै खेतीयोग्य जमिनको अभाव तथा परम्परागत कृषिका कारण खाद्य
जलालाबाद, २२ फागुन : अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा एक निर्माणाधीन कम्पनीलाई लक्ष्य गरी बुधबार बिहान सबेरै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको
वासिङ्टन, २२ फागुन : संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । सीमा अधिकारीहरुका अनुसार गत महिना अमेरिका–मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरु
जलालाबाद, २२ फागुन : अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा बुधबार बिहान सबेरै शृंखलाबद्ध बम विस्फोट हुँदा ठूलो मानवीय तथा सम्पत्तीको क्षति भएको आशङ्का गरिएको एकजना सरकारी अधिकारीले