सेन्ट पिटस्बर्ग, २४ जेठ : चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उहाँहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ
आयरल्याण्ड, २३ जेठ : सहमति कार्यान्वयन र थप वार्ताको सम्भावना कम हुँदै गइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग फेरी छिट्टै वार्ता हुने आशा व्यक्त
वासिङ्टन, २३ जेठ : अमेरिकी आर्थिक वृद्धिमा गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा सामान्य सुधार देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीबार जनाएको छ । यद्यपि यो चीन–अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतनत्रमा
नयाँ दिल्ली, २३ जेठ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको जिम्मेबारी लिएपछि पहिलो विदेश भ्रमण माल्दिभ्समा गर्नुहुने भएको छ । उहाँले यही जुन ८ तारिखका दिन माल्दिभ्सको र त्यसपछि
कोलम्बो, २३ जेठ : श्रीलङ्कामा यस बर्षको पहिलो पाँच महिनामा डेङ्गुका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ । रोग नियन्त्रण तथा रोकथाम इकाईले बिहीबार दिएको जानकारी अनुसार यही अवधिमा

मुम्बई, २३ जेठ : भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीले सक्रिय व्यवसायिक जीवनबाट अवकासको घोषणा गर्नुभएको छ । घ्यू उत्पादनबाट व्यवासायिक जीवन शुरू गरी विश्वप्रख्यात सूचना प्रबिधिसम्बन्धी कम्पनीको सफल व्यवसाय
फ्रान्स, २३ जेठ : अमेरिका र आफ्ना दोस्रो विश्वयुद्धदेखिका सहयात्रीबीचको सम्बन्ध ‘अटूट’ रहने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । बिहीबार पश्चिमी यूरोपलाई जर्मन नाजी समूहबाट स्वतन्त्र गर्ने प्रयासमा फ्रान्स, बेलायत,
नटिङ्घम, २३ जेठ : इङ्ल्यान्ड एन्ड वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार अस्ट्रेलिया र वेस्ट इन्डिजबीच खेल हुँदैछ । नटिङ्घमको खेल मैदानमा वेस्ट इन्डिजले टस जिती पहिले
कायरो, २३ जेठ : इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना आतङ्ककारी मारिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आरिश शहरमा आक्रमण गरी भागेका आतङ्ककारी
बुडापेस्ट, २३ जेठ : हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ । दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या