अन्तर्राष्ट्रिय

सुडान सङ्कटः सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु

खार्तुम, २२ जेठ : सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको छ । परिषदले सत्ता हस्तान्तरणसम्बन्धी

अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध

वासिङ्टन, २२ जेठ : ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण

बुधबार चिनियाँ राष्ट्रपति सी रूस जाँदै

बेइजिङ, २१ जेठ : चीनका राष्ट्रपति सी चिन फिङले बुधबारदेखि रूसको राजकीय भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा सीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका उच्च पदस्थ अधिकारीहरूसँग छलफल तथा विचार

अष्ट्रेलियामा बन्दूक आक्रमणमा परी चारको मृत्यु

क्यानवेरा, २१ जेठ : अष्ट्रेलियाको उत्तरी क्षेत्रमा एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय समय अनुसार मङ्गलबार साँझ भएको बन्दूक आक्रमणमा

ट्रम्पद्वारा बेक्जिटपछि बेलायतसँग ‘अर्थपूर्ण व्यापार सम्झौता’ 

लण्डन, २१ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको यूरोपेली संघ (इयू) बाट बहिर्गमन भएसँगै अमेरिका–बेलायतबीच ‘निकै अर्थपूर्ण’ ब्यापार सम्झौता गर्ने बेलायती प्रधानमन्त्री टरिजा मेसँग मङ्गलबार भएको भेटमा बताउनुभएको छ

वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु 

जेनेभा, २१ जेठ : वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ । राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो

नाइजेरियामा २० आतङ्ककारी मारिए

लेगोस, २१ जेठ : नाइजेरिया, चाड, क्यामरुन र नाइजरका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतङ्ककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् । नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले

एक बन्दुकधारीद्वारा चार सुरक्षा अधिकारीको हत्या

त्रिपोली, लेबनान, २१ जेठ : लेबनानको राजधानी त्रिपोलीबाट उत्तरतर्फ एक बन्दुकधारीले गरेको आक्रमणमा परी चार सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस आक्रमणमा परी दुई सैनिक

सुडान सङ्कटः आम निर्वाचनको घोषणा, सेनाको गोली लागि ३० जनाभन्दा बढीको मृत्यु

खार्तुम, २१ जेठ : सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प 

टोकियो , २१ जेठ : जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम विज्ञान निकायले उक्त जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपासको क्षेत्रमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.