अन्तर्राष्ट्रिय

कतारी अमिरले ह्वाईट हाउसमा ट्रम्पलाई भेट्ने

वासिङ्टन, २४ जेठ : कतारका अमिर शेख तमिम बिन हमद अल थानीले अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमै उहाँले ट्रम्पलाई भेटेर

मेक्सिकोबाट अमेरिका आयात हुने सामानमाथि सोमबारदेखि थप कर लाग्दै : ह्वाइट हाउस 

वासिङ्टन, २४ जेठ : मेक्सिकोबाट अमेरिका आयात हुने सामानमा सोमबारबाट लागु हुनेगरी दण्डात्मक कर लगाउने निर्णय निकै अघि बढेको ह्वाइट हाउसले बताएको छ । ह्वाइटहाउसकी प्रवक्ता सारा स्याण्डर्सले भन्नुभयो, “आप्रबासीलाई

जयशंकरद्वारा भूटानी प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा 

थिम्पु, भुटान, २४ जेठ : भारतका विदेशमन्त्री एस जयशङ्करले भूटानका प्रधानमन्त्री लोटाय शेरिङलाई भारत भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ । विदेशमन्त्री भएपछिको पहिलो विदेश भ्रमणका क्रममा भूटान आउनुभएका जयशङ्करले शुक्रबार

साझेदार मुलुकमा फाइभ–जीलगायतका प्रबिधि पु¥याउन तयार छ : राष्ट्रपति सी 

सेन्ट पिटर्सवर्ग, रूस, २४ जेठ : चीनले फाइभ–जी तथा अन्य प्रबिधिजन्य ज्ञान आफ्ना सबै साझेदार राष्ट्रहरूमा पु¥याउन तयार रहेको चीनका राष्ट्रपति सी चिनफिङले शुक्रबार बताउनुभएको छ । “खासगरी फाइभ–जीजस्ता प्रबिधिजन्य

सी, पुटिनबीच सेन्ट पिटर्सवर्गमा भेटवार्ता

सेन्ट पिटर्सवर्ग, रूस, २४ जेठ : चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच बिहीबार भेटवार्ता भएको छ । रूसी राष्ट्रपतिको गृहनगर सेन्ट पिटर्सवर्गमा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति

बेलायती प्रधानमन्त्रीद्वारा पार्टीको संसदीय दलको नेताबाट राजीनामा

लण्डन, २४ जेठ : बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको

आँधीबाट उत्तर प्रदेशमा १९ जनाको मृत्यु 

लखनउ, २४ जेठ : भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । उत्तर प्रदेशका

मलावीमा सडक दुर्घटना बढ्यो

लिलोङ्वे, २४ जेठ : मलावीमा सन् २०१९ को पहिलो चौमासिक अवधिमा सडक दुर्घटनामा कम्तीमा दुई सय ८१ जनाको ज्यान गएको छ । गत वर्ष यही अवधिमा दुई सय ३४ जनाको

कलेजको प्रवेश परीक्षामा एक करोड सहभागी

बेइजिङ, २४ जेठ : चीनमा उच्च शिक्षा आर्जन गर्न चाहने करिब एक करोड विद्यार्थी शुक्रबार प्रवेश परीक्षामा सामेल भएका छन् । चीनमा एकैसाथ हुने यो परीक्षा दुई दिन चल्नेछ ।

पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए 

काबुल, २४ जेठ : अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.