अन्तर्राष्ट्रिय

ट्रम्प चुनावी र्यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक 

वासिङ्टन, २३ असोज (रासस / एपी) : अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताउनु भएको छ । गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित

इथियोपियामा लडाकूको आक्रमणमा १४ सर्वसाधारण मारिए 

आदिस अबाबा, २३ असोज : अफ्रिकी मुलुक इथियोपियाको पश्चिमी बेनीशान्गुल–गुमुज क्षेत्रमा लडाकू समूहले गरेको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । एक जना सुरक्षा अधिकारीका अनुसार

लालु प्रसाद यादवलाई झारखण्ड अदालतले दियो जमानत   

राँची, २३ असोज : बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा

जापानले नोभेम्बरदेखि १२ देशबाट आउनेलाई प्रवेश दिने

टोकियो, २३ असोज : जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती

भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन 

नयाँदिल्ली, २३ असोज : भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आउनु भएका पासवान केही हप्ता अगाडिदेखि नै

बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन ट्रम्प अनिच्छुक

वासिङ्टन, २२ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिश्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गर्नुभएको छ । अर्को हप्ता हुने तय भएको बसहमा आफु सहभागी हुन

अमेरिकी कवियत्री लुइसलाई नोबेल पुरस्कार दिने घोषणा 

स्टकहोम, २२ असोज : अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत

कोरोना भाइरसबाट अत्यन्त प्रभावित केही देशहरु 

न्युर्योक, २२ असोेज : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने

अफगान शान्ति वार्ताका प्रमुखद्धारा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता  

नयाँ दिल्ली, २२ असोज : अफगानिस्तानको सरकार र यहाँ हिंसा गरिरहेका तालिबान सशस्त्र विद्रोहीहरुका बीचमा हाल जारी रहेको भनिएको शान्ति वार्ताका मध्यस्थकर्ता अब्दुल्लाह अब्दुल्लाहले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता

प्रिन्स विलियमद्वारा वातावरण समस्यासँग जुझ्न ‘अति प्रतिष्ठित’ वातावरण पुरस्कार स्थापना 

लन्डन, २२ असोज : बेलायतका राजकुमार विलियमले बिहीबार पृथ्वीको सबैभन्दा चुनौतीको विषय मानिएको वातावरण समस्याका कारण मौलाएको ‘निराशालाई आशा’ बदल्न योगदान गर्ने व्यक्तिलाई सम्मानित गर्ने एक प्रतिष्ठित वातावरणीय पुरस्कारको स्थापना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.