
कुन्दुज, अफगानिस्तान, २५ असोज : अफगानिस्तानको लडाई बढेकोप्रति उलेमा अर्थात् धार्मिक विद्वानहरूले आइतबार उत्तरी कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा आयोजित भेलामा मुलुकमा भइरहेको द्वन्द्व र दुश्मनीलाई नाजायज ठहराएको छ ।

बोगोटा, २५ असोज : कोलम्बियाको एक अदालतले शनिबार कोलम्बियाका पूर्व सिनेटर तथा पूर्व राष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त गर्ने आदेश दिएको छ । उहालाईँ दुई महिनाभन्दा बढी समयदेखि घरमा नजरबन्दमा

संयुक्त राष्ट्रसंघ, २५ असोज : अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गर्नुभएको छ । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो

वासिङ्टन, २५ असोज : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी) बाट शनिबार साँझ सम्बोधन गर्नु भएको छ । राष्ट्रपति

न्युर्योक, २५ असोेज : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने

काबुल, २५ असोज : अफगानिस्तानमा तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् । सो आक्रमणमा परी अरु केही सेना

कुन्दुज, अफगानिस्तान, २४ असोज : अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिवान लडाकूले गरेको आक्रमणमा परी कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनापछि अन्य चार प्रहरी सम्पर्कमा आएका

सियोल, २४ असोज : उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ । अमेरिका–उत्तर कोरियाबीचको भएका शिखर

मड्रिड, २४ असोज : पछिल्ला ४८ घण्टामा एक हजार भन्दा बढी अवैध अफ्रिकी आप्रवासीहरू स्पेनी क्यानरी टापुमा अवतरण गरिसकेका स्पेनी रेडक्रस सोसाइटीले जानकारी गराएको छ । रेडक्रसका अनुसार कम्तीमा १०

मस्को, २४ असोज : अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धबिरामका विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेश मन्त्रीले जानकारी