अन्तर्राष्ट्रिय

‘वार्ताको सफलताका लागि अफगान सरकार प्रतिबद्ध छ’ 

काबुल २४ असोज : अफगानिस्तानको सरकारी वार्ता टोलीका संयोजकले अफगानिस्तानको सरकारले तालिबानीसँगको वार्ताको सफलताका लागि सक्दो प्रयास गरेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– देशका शान्ति स्थापना गर्ने कार्यका लागि

अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमा रद्ध  

वासिङ्टन, २४ असोज : अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ । राष्ट्रपति पदका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो

टिकटक पाकिस्तानमा पनि प्रतिवन्ध 

इस्लामावाद, २४ असोज : सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको

विश्वको कोरोना अपडेटः भाइरसबाट अत्यन्त प्रभावित केही देश

न्युर्योक, २४ असोेज : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने

बेलायतको कूल गार्हस्थ उत्पादन अगस्टमा पनि वृद्धि, अझै महामारीपूर्वको तहमा पुग्न सकेन 

लण्डन, २३ असोज : बेलायतको कूल गार्हस्थ उत्पादनमा अगस्टसहित लगातार चौथो महिनामा वृद्धि देखिएको छ । घरेलु उत्पादन सुचकाङ्कमा वृद्धि देखिएको भएपनि अझै महामारीपूर्वको अवस्थामा भने आइनसकेको बेलायतको राष्ट्रिय तथ्याङ्क

ट्रम्प प्रशासनद्वारा १८ देशहरूबाट आयात हुने ‘एल्युमिनियम’ मा थप कर वृद्धि 

वाशिङ्टन, २३ असोज : अमेरिकाले जर्मनी, स्पेन र ब्राजिललगायतका विभिन्न १८ मुलुकबाट आयात गरिने ‘एल्युमिनियम’ ले अमेरिका फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको आरोप लगाउँदै त्यसमाथि नयाँ कर लगाउने घोषणा

कोरोना भाइरसबाट अत्यन्त प्रभावित केही देशहरु 

न्युर्योक, २३ असोेज : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ३४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शुक्रबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने

विश्व खाद्य कार्यक्रम यस वर्षको नोबेल शान्ति पुरस्कारबाट सम्मानित 

ओस्लो, २४ असोज : सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा शुक्रबार गरिएको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले विश्वभर द्वन्द्वग्रस्त क्षेत्रमा पुगी

अफगानिस्तानमा तालिबानीद्धारा छ प्रहरीको हत्या, पन्ध्र जना अपहरित 

काबुल, २३ असोज : अफगास्तिानको कुन्दुज प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि ६ जना प्रहरीको ज्यान गएको बताइएको छ ।

‘कमजोर स्वास्थ्य संरचनाका कारण कोभिडबाट १० लाखभन्दा बढीको ज्यान गएको संयुक्त राष्ट्रसंघको निश्कर्ष

न्युयोर्क, २३ असोज : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताउनुभएको छ । महासचिव

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.