
दोहा, २० असोज : अफगान शान्तिवार्ता जारी रहेकै अवस्थामा अफगानिस्तानमा हिंसा बढेको भन्दै अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र अफगान राष्ट्रपति अस्रफ घानी दुबैले चिन्ता व्यक्त गर्नु भएको छ । राष्ट्रपति

कुवेत सिटी, २० असोज : कुवेतका प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको कुवेती सरकारले राजिनामा दिएको छ । प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले मंगलबार कुवेतका अमिर नवाफ अल अहमद अल जाबेर

वासिङ्टन, २० असोज : अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको

माले, माल्दिभ्स, २० असोज : माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन्

वासिङ्टन, २० असोज : कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किनु भएको छ । उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उहाँ

बेइजिङ, १९ असोज : चीनमा अन्नबाली उत्पादन दरको औसत मात्रा ४७० किलोग्रामभन्दा बढी रहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । यो विश्वको सरदर स्तरभन्दा बढी हो भने विश्वले मान्यता दिएको

मस्को, १९ असोज : ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच देशको शिखर सम्मेलन यही नोभेम्बर १७ मा हुने भएको छ । सबै देशको नामको अङ्ग्रेजीको पहिलो अक्षरलाई

एदिस अबाबा, १९ असोज : जिबुटीको बन्दरगाहामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ आप्रबासीको मृत्यु भएको छ । घटनामा परी अरु १२ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले

स्टकहोम, १९ असोज : सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार

पेरिस १९ असोज : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १० लाख ४१ हजार ८९३ जना पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट