अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बम आक्रमण गरी जिल्ला प्रमुखको हत्या   

काबुल, १९ असोज : अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको समाचारमा जनाइएको छ । आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख

नोबेल पुरस्कार घोषणा सप्ताह शुरु

स्टकहोम, १९ असोज : सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुहरु हुँदैछ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ । कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको

अफगान-तालिबानबीच प्रत्यक्ष वार्ता अझै भएन   

दोहा, कतार, १९ असोज : कतारको दोहामा अफगान सरकार र तालिबानबीच अन्तर–अफगान औपचारिक संवाद शुरु भएको २२ दिन पुगे पनि दुबै पक्षबीच प्रत्यक्ष वार्ता अझै हुन सकेको छैन । दुबै

रूसमा मेपछि पहिलो पटक करिब १० हजार व्यक्तिमा कोभिड-१९ पुष्टि    

मस्को, १७ असोज : रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । गत मे १५पछि शनिबार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सबैभन्दा

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

वासिङ्टन, १७ असोज : कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना हुनुभएको छ । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन्

कोरोनाभाइरसबाट विश्वभर १० लाख ३३ हजारको मृत्यु, भारतमा कोरोनाबाट एक लाखको मृत्यु   

पेरिस, १७ असोज : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार ३३० पुगेको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको

विश्वप्रसिद्ध डिज्नेले २८ हजार कामदार हटाउने   

क्यालिफोर्निया, १४ असोज : मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने मंगलबार घोषणा गरेको छ । कोरोनाभाइरसको महामारी लामो

ट्रम्प र वाइडेनको पहिलो प्रत्यक्ष बहस : कोरोना, अर्थतन्त्र र अदालतमा केन्द्रित   

क्लिभल्याण्ड, १४ असोज : अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ । बहसमा राष्ट्रपतिका उम्मेदबारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी तथा

कोरोनाभाइरसबाट विश्वभर तीन करोड ३९ लाख संक्रमित, १० लाख १३ हजारको मृत्यु   

पेरिस, १४ असोज : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १३ हजार ७१४ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित

कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

न्युयोर्क, १३ असोज : संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गर्नुभएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.