धरान, १९ पुस : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभागअन्तर्गत रहेका अन्य तीन विभागलाई छुट्टै शुरु गरिएको छ । एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान
काठमाडौँ, १८ पुस : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि दफाबार छलफल गरी प्रतिवेदन पेश गर्न गठित सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पार्ने प्रयास
काठमाडौँ, १७ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सप्तरीमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको छ । राजविराजमा स्थापना गरिने उक्त प्रतिष्ठानको मन्त्रिपरिषद्को सोमबारको बैठकले निर्णय गरेको
शेरबहादुर सिंह । भीमदत्तनगर, १७ पुस : नब्बे वर्षीय सगराम मडै लट्ठीको सहारामा हिँडेर झण्डै दुई किलोमिटर टाढाको शुक्लाफाँटा नगरपालिका–७ स्थित धर्मजनता उच्च माविमा आइपुग्नुभयो । आँखाको उपचार गर्न उहाँले कयौँ पटक
काठमाडौँ, १६ पुस : उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई थप प्रवद्र्धन एवम् सेवाको पहुँच विस्तार गर्न नयाँ नीति ल्याइने जानकारी दिनुभएको छ ।
गाईघाट, १६ पुस : नेत्रज्योति सङ्घ उदयपुर गाईघाटको निर्माण हुँदै गरेको नयाँ भवनको लागि जापानी राजदूतावासबाट रु ९० लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । नेत्रज्योति सङ्घ उदयपुरका
काठमाडौँ, १६ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ/सङ्गठनले
काठमाडौँ, १३ पुस : नेपालमा पनि औषधिको गुणस्तर मानवमा परीक्षण गरिने भएको छ । यसअघि औषधिको गुणस्तर क्लिनिकल प्रविधि (बायोएस्से) बाट हुने गर्दथ्यो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानले पहिलो
सुरेन कुँवर । रत्ननगर, १३ पुस : मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि
शीतलप्रसाद महतो । विराटनगर, १२ पुस : बिहानीपख घरमा चुरोट तान्दा सञ्जय साहलाई एक क्षण आनन्दको अनुभूति त गराउला तर यसले छोराछोरी र परिवारका अन्य सदस्यका लागि फोक्सोको क्यान्सरजस्ता भयानक