स्वास्थ्य

सदनबाट विधेयक छिटो पारित गराउन माग डा केसीको माग

काठमाडौँ, ११ पुस : त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानमा कार्यरत प्राडा गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ सदनबाट शीघ्र पारित गराउन पुनः माग गर्नुभएको छ ।  आज एक विज्ञप्ति

यौन प्रजननबारे खुलेरै कुरा गर्छन् रोल्पाका किशोरी

उमा केसी । रोल्पा, ११ पुस: विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु

नियमित स्वास्थ्य परीक्षण गराउने सुत्केरीलाई तोरीको तेल

काभ्रेपलाञ्चोक, ११ पुस : खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ ।  मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइ

उपचार खर्च वितरणप्रति पूर्वमन्त्री थापाको विरोध

काठमाडौँ, ९ पुस : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले जनस्वास्थ्य विधेयक, २०७५ जारी भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च वितरण गरेकामा विरोध जनाउनुभएको छ ।  सो

चिकित्सा शिक्षा विधेयक सहमति नजीक

काठमाडौँ, ९ पुस : बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का अधिकांश बुँदामा सहमति जुटेको छ ।  प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा त्रिभुवन विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षा

अर्थोपेडिक सम्मेलन सम्पन्न

पोखरा, ९ पुस : अर्थोडेन्टिक एशोसिएशन गण्डकीद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन आइतबार यहाँ सम्पन्न भएको छ ।  कार्यक्रममा अर्थोडेन्टिक विषयमा हाल विश्वमा प्रयोग भएका, यसअघि प्रयोग

डा केसीसँग भएको सहमतिको मूल भावनाअनुरुप नै विधेयक अघि बढाउने तयारी

काठमाडौँ, ८ पुस : शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले सरकार र डा गोविन्द केसीबीच भएका सहमतिको मूल भावनाअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अघि बढाउने

दैनिकी परिवर्तसँगै मधुमेहका रोगी बढ्दै

काठमाडौँ, ८ पुस : मानिसको दैनिकीमा आएको परिवर्तसँगै पछिल्ला दिनमा मधुमेह (डायबिटिज) रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको चिकित्सकले औँल्याएका छन् ।  विशेषगरी शहरी क्षेत्रमा मदिरापान, धुम्रपान, चिल्लोपन तथा रातो मासुको

बीस वर्षमा २१ प्रतिशतले पुड्कोपन घट्यो

काठमाडौँ, ८ पुस : बीस वर्षमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको सङ्ख्या २१ प्रतिशतले घटेको छ ।  सन् १९९६ मा ५७ प्रतिशत बालबालिकामा रहेको पुड्कोपन हाल ३६ प्रतिशतमा झरेको नेपाल

बीसीजी खोप लगाउँदा एक महीने शिशुको मृत्यु

इनरुवा, ६ पुस : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महीने शिशुको बिहीबार मृत्यु भएको छ ।  खोपका कारण स्थानीय शिवु खत्वेको एक महीने छोरा शिवमको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.