स्वास्थ्य

जुम्लामा एमडिजीपी शैक्षिक कार्यक्रम रोकियो 

विष्णु नेपाल । काठमाडौँ, १३ असोज : जुम्लामा पहिलो पटक विशेषज्ञ चिकित्सक उत्पादन गर्न तत्कालका लागि बाटो बन्द भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञानअन्तर्गतको एमडिजीपी तहको शैक्षिक

औषधि उत्पादक सङ्घको साधारणसभा असोज २९ गते

काठमाडौँ, १३ असोज : नेपाली औषधि उत्पादक व्यवसायीको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घको अधिवेशन एवम साधारणसभा असोज २९ गते काठमाडौँमा हुने भएको छ । हाल सङ्घमा ५३ व्यवसायी आवद्ध

सार्वजनिक बिदाका दिन स्वास्थ्यसेवा यथावत् हुने 

काठमाडौँ, १२ असोज : नेपालीको महान्पर्व दशैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैँ र तिहारका सार्वजनिक बिदाका

एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित

काठमाडौँ, ११ असोज : काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई

बाथमुटु रोग अनुसन्धान गर्न अक्षयकोष स्थापना

काठमाडौँ, ११ असोज : वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा प्रकाशराज रेग्मीले बालबालिकामा देखिने बाथमुटु रोगको अध्ययन, अनुसन्धान तथा निवारण गर्न सहयोग पु¥याउन ‘बाथ, मुटुरोग अनुसन्धान कोष’को स्थापना गर्नुभएको छ ।

सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढी

काठमाडौँ, १० असोज : सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढीरहेको छ । अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित र ४२ प्रतिशतले मात्र सुरक्षित गर्भपतन सेवा लिइराखेको स्वास्थ्य सेवा विभाग

डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरोका कारण हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

अञ्जली थापा । चुरियामाई, १० असोज : हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो

स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्छ : उपराष्ट्रपति पुन

चितवन, १० असोज : उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस

औषधि ऐन परिमार्जन हुने 

काठमाडौँ, ८ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि र चिकित्सा क्षेत्रमा प्रयोग हुने उपकरणको व्यवस्थापन, अनुगमन तथा नीति निर्माण गर्न मन्त्रालयमा नयाँ महाशाखा स्थापना गर्ने तयारी गरेको छ ।

एमबीबीएस र बीडीएस तहमा निजी मेडिकल कलेजमा भर्ना अन्योल 

विष्णु नेपाल काठमाडौँ, ८ असोज : त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.