स्वास्थ्य

कात्तिक २ र ३ गते २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमाडौँ, २९ असोज : देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत

गर्भवती बोक्ने एम्बुलेन्स लडिया र बुकी

काशीराम शर्मा । बाँके, २९ असोज : नेपालगञ्ज–२० मनिकापुरमा पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास छ । यहाँका नागरिकमा आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने चेतनास्तर धेरै बढेको छ । नियमित

पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने 

काठमाडौँ, २८ असोज : ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण विस्तार अभियानअन्तर्गतको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । नेपाल सरकार र सन मुभमेन्टको संयुक्त

अभावमै अस्पतालको सेवा राम्रो 

काशीराम शर्मा । बाँके, २८ असोज : जनशक्ति निकै कम छ भने बिरामीको चाप बढ्दो । भौतिक पूर्वाधार अभावमा भएका उपकरण थन्किएका छन् । सहयोग तथा अनुदानका उपकरण राख्ने स्थान

थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज अब नेपालमै 

काठमाडौँ, २७ असोज : मानव शरीरलाई घात गर्ने तत्व (एन्टिबडी) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया अब नेपालमै सम्भव भएको छ । नेपाल मेडिसिटी अस्पतालले मिर्गौला, मुटु र फोक्सोमा समस्या देखिएका

आँखा उपचार सेवा शहरी क्षेत्रमा केन्द्रित

काठमाडौँ, २४ असोज : नेपालको आँखा उपचार सेवा, जनशक्ति तथा आवश्यक पूर्वाधार सबै नै शहर केन्द्रित रहेका छन् । अहिले पनि दुर्गम क्षेत्रमा आँखा उपचारको सेवाको सहज पहुँच पुग्न सकेको

पछिल्लोपटक स्वास्थ्य सेवामा पाँच हजार स्वास्थ्यकर्मीको गुनासो

काठमाडौँ, १७ असोज : स्वास्थ्य सेवाका समायोजनमा गुनासो गर्ने कर्मचारीको सङ्ख्या पछिल्लो पटक पाँचहजारको हाराहारीमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन भई पदस्थापनापत्र पाइसकेका कर्मचारीलाई कुनै गुनासो भए

अत्यावश्यक औषधिको औषधि मौज्दात राख्न निर्देशन

काठमाडौँ, १७ असोज : औषधि व्यवस्था विभागले क्यान्सर रोगको उपचारका लागि अति आवश्यक औषधिको अभाव हुन नदिन विभिन्न प्रकारका औषधि मौज्दात राख्ने निर्णय गरेको छ । भिनक्रिस्टाइन, भिनब्लस्टाइन र सिप्प्लाटिन,

स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित  

चितवन, १५ असोज : जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक

पोषणको अवस्था सुधार ल्याउन जुम्लामा पोषण विज्ञान अध्ययन हुने 

विष्णु नेपाल । काठमाडौँ, १५ असोज : मुख्यत: कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुआत गर्ने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.