स्वास्थ्य

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण

काठमाडौँ, ४ कात्तिक : नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६÷७७ लागि

हड्डीले खाइदियो अमृतको अन्ननली…!

प्रकाश सिलवाल । काठमाडौँ, ३ कात्तिक : पेटमा प्वाल पारेर बाहिर पाइप जोडिएको छ, त्यही पाइपबाट निश्चित समयमा मात्रा मिलाएर झोल पदार्थ शरीरमा पठाइन्छ । सिँगान र खकारजस्ता बिकार बाहिर

बिरामीको मृत्युपछि अस्पताल तोडफोड, प्रहरीद्वारा अश्रुग्यास र लाठी प्रहार

चितवन, ३ कात्तिक : चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिउँसो तोडफोड गरेका छन् । सो क्रममा भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको

भिटामिन ए कार्यक्रम सफलता पूर्वक सञ्चालन  

काठमाडौँ, ३ कात्तिक : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधि तथा पाखुराको नाप लिने कार्य एक साथ सम्पन्न भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलयको समन्वय र

बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार नेपालमै सम्भव

प्रकाश सिलवाल । काठमाडौँ, २ कात्तिक : जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसङ्ग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् । चिकित्सक डा दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै

नेपालमा तेस्रो पटक कलेजो प्रत्यारोपणमा सफलता

काठमाडौँ, २ कात्तिक : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ । शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उहाँका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले

एमडी, एमएस, एमडिमएसको प्रवेश परीक्षा स्थगित

काठमाडौँ, २ कात्तिक : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा अर्काे सूचना जारी नभएसम्म स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७

चिकित्सा शिक्षा आयोगद्वारा ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क निर्धारण

काठमाडौँ, १ कात्तिक : चिकित्सा शिक्षामा बढेको आर्थिक अराजकता रोक्नका लागि सरकारले ‘बोल्ड’ निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगले आज  तोकेको छ । तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानूनबमोजिम

२ र ३ गते भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

काठमाडौँ, १ कात्तिक : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा यही कात्तिक

सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी 

काठमाडौँ, ३० असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र(ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ । सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.