स्वास्थ्य

प्रा डा केसीसँग वार्ताका लागि सरकारबाट समिति गठन

काठमाडौँ, २१असोज : सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । शिक्षामन्त्रीस्तरीय निर्णयबाट

उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च, सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौँ, २१ असोज : काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

कोरोनाका कारण सङ्कटमा मिर्गौला रोगी

काठमाडौँ, १८ असोज : कोरोना भाइरस (कोभिड–१९) ले मिर्गाैला रोगका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाका कारण सरकारले लामो समयसम्म गरेको बन्दाबन्दी तथा निषेधाज्ञामा मिर्गाैला रोग लागेका बिरामी

कोरोना परीक्षणका नाममा बढी शुल्क लिए लाइसेन्स नै खारेज हुनसक्ने

काठमाडौं, १५ असोज : कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले

रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य  

काठमाडौँ, १२ असोज : रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले विश्व स्वास्थ्य संगठनको नेतृत्वमा नेपालमा सन्

नोबेल अस्पतालमा १५५० मै पिसिआर परीक्षण

विराटनगर, १२ असोज : नोबेल शिक्षण अस्पतालले सोमबारबाट पिसिआर परीक्षण सुरु गरेको छ । अस्पतालले सरकारले तोकेको भन्दा साढे ४ सय रुपैयाँ कम शुल्कमा पिसिआर परीक्षण गर्ने भएकौ हो ।

समयमै उपचार गरे निको हुन्छ क्यान्सर, यी हुन् क्यान्सरका लक्षण

काठमाडौं, १० असोज : नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक रहेको औँल्याइएको छ । हरेक वर्ष ठूलो सङ्ख्यामा बिरामीहरु उपचारका लागि विदेश जाने गर्दछन् ।

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ : मन्त्री ढकाल

काठमाडौं, १० असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहारविहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१औँ वार्षिकोत्सव तथा

पिसिआर रिपोर्टसँगै भाइरल लोडको समेत जानकारी दिइने

काठमाडौं, १ असोज : सरकारले अन्ततः आरटी पिसिआर रिपोर्ट दिँदा भाइरल लोडको समेत जानकारी दिने भएको छ। हालसम्म यो विधिअन्तर्गत परीक्षण गरेपछि पोजेटिभ वा नेगेटिभ भनेर नतिजा दिइन्थ्यो, संक्रमितमा भाइरसको मात्रा

महामारीको रुपमा फैंलदैं अज्ञात रोग, स्वास्थ्य संस्थामा औषधि अभाव

सुर्खेत, ३१ भदौ : जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.