अर्थ/उद्योग/वाणिज्य

दशैँमा मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने, सरकारी बिदामा पनि डिपो खुल्ने

काठमाडौँ, १७ असोज : नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ । पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सबै डिपोमा पर्याप्त

सङ्घर्षको अन्तिम विकल्प बन्यो होटल 

किरण पौड्याल । इलाम, १६ असोज : देउमाई नगरपालिकास्थित राँकेका प्रकाश बस्नेतलाई साङ्गीतिक क्षेत्रमा रमाउँदा रमाउँदै विदेश जानुपर्ने बाध्यता आइलाग्यो । घरमा आर्थिक समस्या भएपछि बस्नेत आफ्नै मामाको सल्लाहमा दक्षिण

बिदाको दिनमा पनि बजार अनुगमन 

काठमाडौँ, १६ असोज : सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै

पहिलोपटक जर्मन–नेपाल व्यापारिक सम्मेलन शुरु

काठमाडौँ, १५ असोज : नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ । लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श

दिशाहीनमा नेपाली अर्थतन्त्र : विकासको नीति र राजनीति’ पुस्तक सार्वजनिक

काठमाडौँ, १३ असोज : नेपालको आर्थिक विकासका हालसम्मका अभ्यास तथा यसमा सरकार र राजनीतिक दलका अवधारणाको विश्लेषण सहितको पुस्तक ‘दिशाहीनमा नेपाली अर्थतन्त्र : विकासको नीति र राजनीति’ सार्वजनिक गरिएको छ

कालीमाटीस्थित प्याज गोदाममा विभागको छापा

काठमाडौँ, १३ असोज : नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ । विभागको अनुगमन टोलीले आज कालीमाटीस्थित प्याज भण्डारण

व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव

काठमाडौँ, १३ असोज : नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घीउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ । नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय

कस्मेटिक्स सामग्रीका कारण मिर्गौला, मुटु, फोक्सो, क्यान्सर, हाड कमजोर वा भाँचिने, मस्तिष्कमा हानी हुने

काठमाडौँ, १२ असोज : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले तीन समूहका सौन्दर्य प्रसाधन (कस्मेटिक्स) को लागि मापदण्ड तोकेको छ । उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा हालै

नेपालका उपभोक्ता भारतीय बजारमा

भेषराज बस्नेत । राँझा, ११ असोज : नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जाने गरेका छन् । सरकारी निकायको उदासिनता र व्यापारीको उपभोक्ता आकर्षण गर्ने

सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण 

काठमाडौँ, १० असोज : एशियाली विकास बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले आज ‘नेपाल म्याक्रोइकोनोमिक अपडेट’ सार्वजनिक गर्दै पूँजीगत खर्चमा हुने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.