अर्थ/उद्योग/वाणिज्य

उद्योगीलाई मागेअनुसार विद्युत् दिन युद्धस्तरमा काम

काठमाडौँ, ५ असोज : उद्योगीले मागेअनुसार विद्युत् पाएनन् भन्ने गुनासाको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्रदेश नं ५ मा भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको छ । प्रदेश ५ को

विद्युतीय उकरणमार्फत आधुनिक इँटा उद्योग सञ्चालनमा

बेत्रावती, ५ भदौ : नुवाकोटको लिखु गाउँपालिका–१ मुरलीटारमा भैरवीमाई इँटा उद्योग प्रालि सञ्चालनमा आएको छ । विद्युतीय उकरणमार्फत उत्पादन हुने भएकाले इँटाको गुणस्तर नेपालमै उच्च कोटीमा रहेको उद्योगको दाबी छ

व्यवसायी निराश हुनुपर्ने अवस्था नरहेको अर्थमन्त्री खतिवडाको भनाई 

चिप्लेढुङ्गा, ४ असोज : अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक अधिवेशनमा उहाँले देशको

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ, ३ असोज : नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी

मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा

काठमाडौँ, ३ असोज : हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा

नवलपरासीमा धमाधम स्तरीय होटल तथा रिर्साेट खुल्दै 

मोहन पौडेल । परासी, ३ असोज : पर्यटकलाई लक्षित गर्दै पछिल्लो समय पश्चिम नवलपरासीमा सुविधासम्पन्न होटल तथा रिर्साेट खुल्ने क्रम बढ्दो छ । विशेषगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सुनवलदेखि बर्दघाटसम्मका आसपास

बाँकेको नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुने  

धम्बोझी, ३ असोज : बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ । त्यससँगै भौतिक पूर्वाधार

उपभोक्ता ठग्न पाउनुपर्छ भन्दै व्यापारीद्वारा अनुगमन टोलीमाथि दुव्र्यवहार

काठमाडौँ, २ असोज : चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई व्यापक बनाएको छ । खाद्य पदार्थको अनुगमनलाई तीव्र बनाउँदै आएको विभागले

११ अर्ब बराबरको धागो निर्यात

काठमाडौँ, २ असोज : पछिल्लो समय व्यापार घाटा बढ्दै गएको बेला करीब रु ११ अर्ब बराबरको धागो निर्यात भएको छ । नेपाल धागो उत्पादक सङ्घले स्वदेशमा बनेका विभिन्न तयारी पोशाकको

व्यापार सूचना पोर्टल सञ्चालनः निर्यात प्रवद्र्धनमा नयाँ सुरुआत 

काठमाडौँ, २ असोज : सरकारले निर्यात प्रवद्र्धनलाई सहजीकरण गर्ने उद्देश्यले आयात÷निर्यातसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘नेपाल व्यापार सूचना पोर्टल’ सञ्चालनमा ल्याएको छ । व्यापार र निर्यात प्रवद्र्धन केन्द्रले निर्माण गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.