वीरेन्द्र कर्ण । वीरगञ्ज, १० असोज : हेटौँडा उपमहानगरपालिका–११ बस्ने हरि घिमिरे दशैँ पर्वलाई लक्षित गरी किनमेलका लागि सीमावर्ती भारतीय बजार रक्सौलमा भेटिनुभयो । भारतीय बजारमा कपडाहरु सस्तोमा पाइने भएकाले
भरत केसी । बुटवल, ९ असोज : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा झण्डै रु १६ अर्बको लगानी प्रतिबद्धता आएको छ । नगरपालिकाले २२ क्षेत्रमा गरेको प्रस्तावमध्ये ३०
बुटवल, ९ असोज : पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले
पर्सा, ८ असोज : अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने जिल्लाका दुई डिस्टलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालयले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ
रमेश लम्साल/अशोक घिमिरे । काठमाडौँ, ७ असोज : चालू आर्थिक वर्षको पहिलो महीनामा विप्रेषण आप्रवाह रु ७५ अर्ब ४० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान
काठमाडौँ, ७ असोज : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २७ औँ वार्षिक
काशीराम शर्मा । बाँके, ७ असोज : सदरलाइन नेपालगञ्जकै पुरानो बजार हो । जसलाई एकलैनी बजार पनि भनिन्छ । एकलैनीका साँघुरा गल्लीभित्र सबैथोक पाइन्छ । नुनदेखि सुनसम्मको व्यापार यहीँ हुन्छ
काठमाडौँ, ६ असोज : नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घले अण्डाको मूल्यमा एकरुपता कायम गरेको छ । यसअघि विभिन्न मूल्यमा अण्डा बिक्री वितरण हुँदै आएकामा आजदेखि अण्डाको मूल्यमा एकरुपता गरी
रामबहादुर थापा । बागलुङ, ६ असोज : ‘म त गाउँले ठिटो, खाउली आटोपिठो, तरकारीमा गिठो, लाइदेउ माया मिठो’ गायक वसन्त थापाको गीतले भने झैँ जैविक (अर्गानिक) खानाका पारखीलाई खुशीको खबर
नरेन्द्रसिंह कार्की । दार्चुला, ६ असोज : दार्चुलामा नेपाल–भारत सीमा जोड्ने छ वटा नाका सञ्चालनमा छन् । तर, हालसम्म पाँच वटा नाकामा भन्सार कार्यालय स्थापना गरिएको छैन । छोटी भन्सार