अर्थ/उद्योग/वाणिज्य

सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

बाजुरा, ७ कात्तिक : कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल बढी

नेपाल–बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय वार्ता शुरु, केही समझदारीलाई अन्तिमरुप दिइने

काठमाडौँ, ५ कात्तिक : नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले नेपाल र बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ । बैठकमा बङ्गलादेशसँगको व्यापार

राजश्व छलीको आरोपमा बाबुछोराविरुद्ध मुद्दा

काठमाडौँ, ५ कात्तिक : सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ । भारत पलियाखिरी

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

विजय रावत । खलङ्गा, ५ कात्तिक : जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तरराष्ट्रिय मुद्रा कोषसँग अर्थमन्त्रीको आग्रह 

काठमाडौँ, ४ कात्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय मुद्रा कोषलाई आग्रह गर्नुभएको छ । विश्व बैंक समूह तथा अन्तरराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको

पाल्पामा ३७० नयाँ उद्योग थपिए

सुशीला रेग्मी । बेझाड, ३ कात्तिक : पाल्पामा उद्योग सञ्चालन गर्ने क्रम बढेको छ । उद्योगधन्दामा खासै चासो नदेखाउने यहाँका युवाले पछिल्लो समय उद्योग सञ्चालन गर्न थालेका हुन् । आर्थिक वर्ष २०७५/७६

राजधानीवासीका लागि २५ लाख माला आवश्यक, तीन लाख माला भारतबाट आयात हुने अनुमान

राजाराम कार्की । काठमाडौँ, २ कात्तिक : यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ । राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुवासी खुशी

देवराज सुवेदी । मेलम्ची, २ कात्तिक : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो । तातोपानी नाकालाई आफ्नो

दिशाहीनमा नेपाली अर्थतन्त्र : विकासको नीति र राजनीतिको खोजी

कृष्ण अधिकारी । काठमाडौँ, २ कात्तिक : नेपालले २००७ सालमा प्रजातान्त्रिक व्यवस्थामा प्रवेश गरेसँगै देशमा धेरै राजनीतिक परिवर्तन भए र छवटा संविधान कार्यान्वयनमा आयो । हरेक परिवर्तनपछि जनतामा पलाएको आशा

उपभोक्ता ठग्ने बारा र पर्साका १५ व्यापारिक फर्म कारवाहीमा

वीरगञ्ज, १ कात्तिक : यहाँस्थित गुणस्तर तथा नापतौल कार्यालयले नापतौल अनुमति नलिइ वर्षौंदेखि उपभोक्तालाई ठग्दै आएका बारा र पर्साका १५ व्यापारिक फर्ममा छापामारी कारवाही प्रक्रिया अगाडि बढाएको छ । उद्योग

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.