
काठमाडौँ, १८ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकट भौगोलिक बनावट भएका ग्रामीण भेकमा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न वैकल्पिक ऊर्जाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । वैकल्पिक

दैलेख, १८ कात्तिक : नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य

काठमाडौँ, १८ कात्तिक : भन्सार छली गरेको आरोपमा विभिन्न व्यक्तिलाई राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । भन्सार चोरी पैठारीमा भारतीय नागरिकसहितका व्यक्ति संलग्न भएकाले उनीहरुविरुद्ध रु ५६ लाख ६०

गाईघाट, १७ कात्तिक : नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य

राँझा, १७ कात्तिक : भारतले जडीबुटीे निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन् । गत वर्षदेखि नेपालबाट निकासी हुने प्रमुख ३१ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा

कमलामाई नगरपालिका– ९ का गोपीप्रसाद न्यौपानेले बाँसका डोका बिक्री गर्न थालेको वर्षौं भयो । विगतका तुलनामा बाँसजन्य घरेलु तथा कृषिका लागि प्रयोग हुने सामग्रीको कारोवारमा निकै कमी भएको

देवराज सुवेदी । मेलम्ची, १३ कात्तिक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी ३९ वर्षीया माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैँचा बुनेर बित्ने गरेको छ । घरको काम र खेतीपातीबाट

पर्सा, ९ कात्तिक : मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर

काठमाडौँ, ९ कात्तिक : नेपाल आयल निमगले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ । चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले

महोत्तरी, ९ कात्तिक : महोत्तरीसहितका मिथिला क्षेत्रमा दिपावली पर्व केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । दिपावली (तिहार) पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार