अर्थ/उद्योग/वाणिज्य

फलामखानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी

दमौली, ३० कात्तिक : सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमा भएका फलामखानीको सम्भाव्यता अध्ययन गर्ने घोषणाबमोजिम तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ढोरफिर्दीमा रहेको फलाम खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी

पर्वतमा उत्पादित मकैको सातु युरोप र अमेरिकामा

पर्वत, ३० कात्तिक : पोषिलो खानेकुरा भए पनि आजकल गाउँघरमा मकैलगायतका अन्न पिसेर बनाइने सातु बनाउने चलन हराई सक्यो । विभिन्न अन्न भुटेर तयार पारिने त्यही पीठो (सातु) अहिले युरोप

आर्थिक अनुशासन कायम राख्न आन्तरिक लेखापरीक्षण : अर्थमन्त्री खतिवडा

काठमाडौं, २९ कार्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी एवं जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । महालेखा नियन्त्रक कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७५/७६ को

सामान आयातका लागि केरुङ जाने सवारी साधन मैलुङतर्फ केन्द्रित

ज्ञानेन्द्र न्यौपाने । रसुवा २९ कात्तिक : सामान आयातका लागि रसुवागढी जाने सबैखाले सवारी साधन मैलुङतर्फको राजमार्गमा केन्द्रित हुन थालेका छन् । जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद भट्टराईका अनुसार वर्षा कम

कर छलीका लागि नेपालीको नाममा भारतीय नागरिकको सम्पत्ति

नारायण ढुङ्गाना । काठमाडौँ, २८ कात्तिक : नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ

सामाजिक सुरक्षामा सहभागी हुने महासङ्घको पुनः प्रतिबद्धता

काठमाडौँ, २८ कात्तिक : नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सक्रियतापूर्वक सहभागी हुने पुनः प्रतिबद्धता जनाएको छ ।

नौ करोड बिगो बराबरको राजस्व छली गर्ने विरुद्ध मुद्दा

काठमाडौँ, २७ कात्तिक : मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध आज मुद्दा दायर गरिएको छ

फूलबारी नाका खुलाउने सहमति गर्नुपर्नेमा जोड

श्याम रिमाल । काठमाडौँ, २७ कात्तिक : नेपाल बङ्गलादेश मैत्री सङ्घले बङ्गलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ । पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा

राजश्व छली गर्ने भारतीयविरुद्ध मुद्दा

काठमाडौँ, २६ कात्तिक : झुट्टा तथा नक्कली बीजक प्रयोग गरी करोडौँ रुपैयाँ राजश्व छली गर्ने भारतीय नागरिकसहित तीन जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । ‘हस्पी केयर इन्टरनेशनल’ र

निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार जारी : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २६ कात्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले निर्यात प्रवद्र्धन तथा व्यापार घाटा कम गर्ने विषय आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयका साथ काम भइरहेको बताउनुभएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.