बलेवा, ९ कात्तिक : काठको ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । बागलुङको अमलाचौरका चुँदार समुदायले गर्दै आएको ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहेनतअनुसार
बर्दिवास, ९ कात्तिक : कात्तिक कृष्णपक्ष शुरु भएसँगै महोत्तरीका गाउँ र नगरका बस्तीमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको छ । दीपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो), छ्याँची (दही
रमेश लम्साल । काठमाडौँ, ९ कात्तिक : विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४०
दीपक श्रेष्ठ । गोरखा, ९ कात्तिक : गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । कुलु समुदायका चार घरपरिवारले मादल बनाएर बिक्री गरी प्रतिपरिवार
हेटौँडा, ८ कात्तिक : प्रदेश नं ३ को राजधानी हेटौँडामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाको तयारी शुरु भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हेटौँडाको मयुरधाममा नयाँ औद्योगिक क्षेत्र स्थापना तथा
काठमाडौँ, ८ कात्तिक : समृद्ध नेपाल र सुखी नेपालीको सरकारी प्रतिबद्धतालाई पूरा गर्न दिगो उपयोग र उत्पादन प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । वन तथा वातावरण मन्त्रालय र युरोपेली
काठमाडौँ, ८ कात्तिक : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ । अल्पविकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार जेनेभामा सम्बोधन गर्दै उहाँले वैदेशिक लगानीको
अशोक घिमिरे । काठमाडौँ, ८ कात्तिक : कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनुभएको त छैन ? यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको
रमेश लम्साल । काठमाडौँ, ८ कात्तिक : नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ । मस्र्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र
काशिराम शर्मा । बाँके, ८ कात्तिक : बाँकेको नौवस्तामा नौवस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालय सञ्चालनमा आएसँगै औद्योगिक क्षेत्र विस्तारको काम अघि बढेको छ । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार रु ६ अर्ब