अर्थ/उद्योग/वाणिज्य

करेसाबारीमा लगाइएको फूल आम्दानीको स्रोत

गोपालप्रसाद बराल । बर्दिवास, १४ कात्तिक : तिहार पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ÷नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै करेसाबारीमा लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत भएको छ

उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

काठमाडौँ, १४ कात्तिक : उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट आज उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण

मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि कारवाही

हेटौँडा, १३ कात्तिक : हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयले तोकिएको मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि आजदेखि कारवाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयका अनुसार पाँच उद्योगलाई जरिवानासहितको कारवाही गरिएको छ

ब्यापार घाटा बढ्दो, निर्यात रु १४ अर्बमा सीमित

काठमाडौँ, १३ कात्तिक : मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढेको छ । केन्द्रीय बैंकले चालू आवको दुई महीनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आयात

पहाडी क्षेत्रमा पाँच प्रतिशतले मूल्यवृद्धि : राष्ट्र बैंक

काठमाडौँ, १३ कात्तिक : पहाडी भेगमा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडी क्षेत्रमा पाँच प्रतिशतले मूल्यवृद्धि भएको पाइएको

युवा स्वरोजगार कोषमा वक्यौता उठेन, लगानी डुब्ने अवस्थामा

रमेश लम्साल/शरद शर्मा । काठमाडौँ, १३ कात्तिक : बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ सरकारले स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेको रु ५१ करोड ६८ लाख ६४ हजार

भारतीय बजारमा नेपाली ग्राहकको घुँइचो

वीरेन्द्र कर्ण । वीरगञ्ज, १३ कात्तिक : हेटौँडा उपमहानगरपालिका–११ बस्ने हरि घिमिरे तिहार तथा छठ पर्वलाई लक्षित गरी किनमेलको लागि सीमावर्ती भारतीय बजार रक्सौल आएका छन् । भारतीय बजारमा कपडालगायत दैनिक उपभोग्यका

पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन

काठमाडौँ, १२ कात्तिक : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको

जावलाखेलमा चार दिने पुष्प मेला हुने

काठमाडौँ, १२ कात्तिक : ललितपुरको जावलाखेल मैदानमा चार दिने १२ औँ जावलाखेल पुष्प मेला हुने भएको छ । कात्तिक १५ देखि १८ गतेसम्म आयोजना हुने सो प्रदर्शनी पुष्प व्यवसाय प्रवद्र्धन

जलविद्युत् क्षेत्रको जानकारी दिन हाइड्रो एक्पो आयोजना गरिने

काठमाडौँ, १२ कात्तिक : नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने र लगानीको विभिन्न ढाँचाका बारेमा जानकारी गराउने लक्ष्यसाथ ‘हिमालयन हाइड्रो एक्पो २०१९’ आयोजना गरिने भएको छ । राजधानीमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.