अर्थ/उद्योग/वाणिज्य

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडौँ, १६ कात्तिक : युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको

तरलताको अभाव नरहेको : अर्थमन्त्री खतिवडा

विराटनगर, १६ कात्तिक : अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा अहिले तरलताको अभाव नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिले वित्तीय सङ्क्रमण भएकाले त्यस्तो देखिएको मात्र प्रष्ट पार्नुभयो

घरेलु उद्योगलाई कच्चा पदार्थको अभाव

नेपालगञ्ज, १६ कात्तिक : घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा ७८९ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ मा ३९० उद्योग मात्र नवीकरण गरिएका छन् । कार्यालयका निमित्त

तातोपानी नाका खुल्ने सङ्केत

चौतारा, १६ कात्तिक : विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न

‘नेपाल विकासः अद्यावधिक’ प्रतिवेदन सार्वजनिक

काठमाडौँ, १५ कात्तिक : मौसमी प्रतिकूलतका बाबजूद सन् २०१८ हालसम्मको आर्थिक वृद्धिदर छ दशमलव दुई प्रतिशत हुन सफल भएको तथ्यसहितको ‘नेपाल विकासः अद्यावधिक’ प्रतिवेदन सार्वजनिक भएको छ । विश्व बैंकले

फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु

काठमाडौँ, १५ कात्तिक : बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आजदेखि शुरु भएको छ । प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा भएको प्रदर्शनीमा

सहकार्य विस्तार गर्दै साझा यातायात

ललितपुर, १५ कात्तिक : साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ । दुई वर्षपहिले काठमाडौँ महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी

चिया प्रशोधन कारखाना स्थापना

भद्रपुर, १५ कात्तिक : साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीले चिया प्रशोधन कारखाना स्थापना गरेको छ । रु ११ करोडको लगानीमा कारखाना स्थापना गरी सहकारीले आफ्ना सदस्यले उत्पादन गर्दै

पेट्रोलियम पाइपलाइन नेपालतर्फ १९ किलोमिटर

वीरेन्द्र कर्ण । वीरगञ्ज, १५ कात्तिक : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएकोे छ । परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलव

दिगो ऊर्जा विकासबाट सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने : मन्त्री पुन

काठमाडौँ, १४ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दोहोरो अङ्कले आर्थिक वृद्धि गर्न ऊर्जा क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभुवन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.