बनियानी, २४ कात्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट
रमेश लम्साल । काठमाडौँ, २४ कात्तिक : यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनै पनि घर
भद्रपुर, २४ कात्तिक : झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गर्नुभएको छ । मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको
काठमाडौँ, २१ कात्तिक : नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न
तनहुँ, २१ कात्तिक : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी दिलबहादुर सार्कीले आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गरी जीवन्त राख्दै आउनुभएको छ । बुबाले गर्दै आउनुभएको यस पेसालाई दिलबहादुरले १६ वर्षदेखि मादल बनाउँदै
पोखरा, २१ कात्तिक : तिहारको आगमनसँगै पोखरा क्षेत्रमा सुन्तलाको व्यापार बढेको छ । भाइटीका पर्वमा सुन्तला बढी बिक्री हुने गरेकोले मौसमी फल सुन्तलाको व्यापार बढेको हो । पोखराको फलफूल बजारमा
भीमदत्तनगर, २० कात्तिक : सरकारले स्थापना गर्न लागेको सुदूरपश्चिम प्रदेशको एक मात्रै ‘दैजी छेला औद्योगिक क्षेत्र’मा उद्योग स्थापना गर्न ३६२ जना व्यवसायीले आवेदन भरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलामा
सुशीला रेग्मी । बेझाड, पाल्पा, २० कात्तिक : तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिनियाँ (झिलियाँ) को व्यापार महिलाको राम्रो आम्दानीको स्रोत बनेको छ । तिहार पर्वमा बढी प्रयोगमा आउने
सङ्खुवासभा, १९ कात्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको बताउनुभएको छ । सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुराकानी गर्दै उहाँले
रमेश लम्साल । काठमाडौँ, १९ कात्तिक : सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन