रमेश गिरी । भक्तपुर, १९ कात्तिक : वर्षैदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ ।
मोरङ, १८ कात्तिक : भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै
काठमाडौँ, १८ कात्तिक : बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लक्ष्यभन्दा रु १८ लाखले बढी कारोवार भएको छ । गत बिहीबारदेखि शुरु भएको मेला आज सकिएको हो । मेलामा रु ४५
घोराही, १८ कात्तिक : घोराही सिमेन्ट उद्योगले धुलो मापन यन्त्र जडान गरेको छ । सो उद्योगले अत्यधिक धुलो उडाएको भनी उजुरी परेपछि वातावरण विभागबाट प्रदूषण जाँचका लागि प्राविधिक टोली आई
काठमाडौँ, १८ कात्तिक : सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म रु दुई खर्ब ६० अर्ब ६८ करोड २६
भक्तपुर, १७ कात्तिक : हिन्दुको दोश्रो महान् चाँड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाल समुदायलाई यतिखेर भ्याइनभ्याइ छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटीस्क्वायर, च्यामासिंह, जगाते,
रमेश लम्साल । काठमाडौँ, १७ कात्तिक : सरकारले सम्भाव्यता अध्ययन भएका जलविद्युत् आयोजना आफ्नै खर्च, मातहतका संस्थाबाट वा विदेशी सहयोगमा निर्माण गर्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार
काठमाडौँ, १७ कात्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले गुठी संस्थानलाई आधुनिक सामाजिक संस्थानका रुपमा विकास गर्न जरुरी रहेको औँल्याउनुभएको छ । गुरुयोजना बनाएर नयाँ ढङ्गले व्यवस्थापन गरी समृद्धिको मार्गमा लाग्न
हेटौँडा, १७ कात्तिक : सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्नुका साथै त्यसको क्षमतामा सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको छ । लामो समयदेखि मर्मत एवं जीर्णोद्धार नगरेका
विराटनगर, १६ कात्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले दुई अङ्कको आर्थिक विकासका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्ने बताउनुभएको छ । मोरङ व्यापार सङ्घको ६३औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले